शुक्रवार, बैशाख १४ गते, २०७५
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
226.   अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा यती बैंकको सम्मान कार्यक्रम
227.   नारी दिवसका अवसरमा नेपाल टेलिकमको स्पेशल अफर
228.   सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्ने
229.   मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता
230.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
231.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
232.   हिमालयन वैंकद्धारा बालबालिकालाई सहयोग
233.   राष्ट्र वैंकको हचुवा निर्णयले रेमिट्यान्सका सेवाग्राही मारमा
234.   सिटी एक्स्प्रेस र यूएईको क्यास एक्स्प्रेसबीच सहकार्य
235.   बैंक तथा वित्तीय संस्थालाई मनपरी ब्याज नबढाउन निर्देशन
236.   नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान
237.   १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको छुटैछुट
238.   यूएईबाट आइएमई गर्दा घडी उपहार
239.   युएईबाट आईएमई गर्दा घडी उपहार
240.   बुम रेमिट् र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
241.   बैंकर अनिल शाह कलाकार बन्दै
242.   प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
243.   शहीद दिवसको अवसरमा शहीद परिवारलाई चन्द्रागिरि केबलकारको छुट
244.   वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ को बिक्रि खुल्ला (सूचनासहित)
245.   एनसेलको नयाँ आर्कषक योजनाः अब एसएमएस ३ पैसामै
246.   नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस
247.   आजदेखि क्यान इन्फोटेक–२०१७ सुरु
248.   युनियन र सगरमाथा फाइनान्ससँग बूम रेमिटको सम्झौता
249.   ग्रामीण तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह
250.   आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना
Results 842: You are at page 10 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media