मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ मंसिर ०७ गते ०४:४७

 
एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाममा संचालनमा आएको छ । गत आश्विन १० गते सम्पन्न २०औं बार्षिक साधारण सभाको निर्णय र बीमा समितिको स्वीकृति पश्चात कम्पनीको नाम र लोगो परिवर्तन गरी आइएमईका नाममा कारोवार आरम्भ गरेको हो ।
 
निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भए पश्चात २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापन सहित २०७२ आषाढ देखि पुनः संचालनमा आएको थियो । नयाँ लगानीकर्ता तथा नयाँ व्यवस्थापनले कम्पनी सम्हाले पश्चात विगत ६ बर्षदेखिको हुन नसकेको बार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले आफ्नो नाम र लोगो परिवर्तन गरेको हो ।
 
कम्पनीको नाम तथा लोगो परिवर्तन भएको जानकारीको लागि आयोजित प्रेस सम्मेलनमा आइएमई गु्रपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले कम्पनीको वर्तमान अवस्था बारे प्रष्ट पारेका थिए ।
 
सोही अवसरमा अध्यक्ष ढकालले आजभन्दा झण्डै २ बर्ष १० महिना पहिले रु.२० करोड भन्दा बढी नोक्सानी रहेको कम्पनीलाई लिएर छोटो समयमानै कम्पनीका लगानीकर्ता संचालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट कम्पनीले गति लिईसकेको र आउने बर्षहरुमा कम्पनीले अझै प्रगती गर्ने कुरामा आफू विश्वस्त रहेको बताउंदै छोटो समयमानै कम्पनीले नेपाली बीमा बजारमा अग्रणी कम्पनीको रुपमा आफनो स्थान सुरक्षित गर्ने जानकारी दिए । 
 
चुक्ता पूंजी ५४ करोड रहेको कम्पनीमा थप ८० प्रतिशत हकप्रद शेयर सहित ९७ करोड २० लाख पु¥याउने प्रक्रियामा रहेको साथै ५ प्रतिशत बोनस शेयर वितरण गरी बीमा समितिले तोकेको रु. १ अरब भन्दा बढी चुक्ता पूंजी पु¥याउने गरी पूंजी योजना बीमा समितिमा पेश गरिएको कम्पनीले जानकारी दिएको छ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
2.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
3.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
4.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
5.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
6.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
7.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
8.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
9.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
10.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
11.   विदेशबाट ऋण ल्याउने प्रक्रियामा जुटे वैंकहरु
12.   नयाँ बर्षमा मेगा बैंकको नयाँ अफर सार्वजनिक
13.   एभरेष्टको नयाँ शाखा नवलपुरको कावासोतीमा
14.   सिटी एक्सप्रेसको बम्पर उपहार विजेतालाई रेनल्ट क्विड प्रदान
15.   पूर्वप्रधानमन्त्री, अर्थमन्त्री र मेयरलाई महासंघको ज्ञापन–पत्र
16.   कुवेतबाट पनि थाल्यो सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सेवा
17.   एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोकमा
18.   एनआईसी एशियाको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु
19.   सेन्चुरी बैंकको सिइओमा तुल्सीराम गौतम
20.   हिमालयन बैंकद्धारा नेपालगञ्ज उपमहानगरपालिकालाई सहयोग
21.   इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा
22.   सिटी एक्सप्रेस र बैंक अल बिलाद, एन्जाज साउदी अरबबीच रेमिट्यान्स सम्झौता
23.   नेपाल इन्भेष्टमेण्ट बैंक ३३ औँ वर्षमा प्रवेश
24.   अनलाइन पेमेन्टका लागि उत्कृष्ट ‘इनेट पे’
25.   कोकाकोलाले ४० भाग्यशाली विजेतालाई विश्वकप हेर्न रुस लैजाने
Results 841: You are at page 1 of 34
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media