शनिवार, माघ ०६ गते, २०७४
मंगलवार, २०७४ मंसिर ०५ गते २२:२३

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ ।
 
फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा  अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन् । 
 
उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोरी चेल्सी क्लिन्टन लगायत महत्त्वपूर्ण बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवमा ९० देशका झन्डै १ हजार ५ सय नेतृत्वहरु भेला भएका थिए । 
 
ललितपुर पाटन घर भएर हाल अमेरिकामा बसोबास गर्दै आएकी कञ्चन अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वल्र्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिइन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् ।
 
उनले राष्ट्रपति भवनमा ह्वाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधाराण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।


 
अमात्य ग्लोबल च्याम्पियन फर वुमेन्स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकी सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।
 
उनलाई हालसालै २०१७ एभ्रीडे योङ्ग हिरो अवार्डद्वारा पुरस्कृत गरिएको थियो  । यसको साथै आगामी डिसेम्बर ४ मा हुने मा डिसीमा हुने बिश्व बैंक युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
201.   मलेसियामा १४ नेपाली कामदार पक्राउ
202.   चाडपर्वमा परदेश
203.   सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन बेलायतबाट आर्थिक सहयोग
204.   एनआरएनए ओमानले मध्यपूर्वी स्तरीय भेला काठमाडौंमा गर्दै
205.   कतारमा पहिलोपटक विश्वकर्मा पुजा एवं तिज विशेष कार्यक्रम सम्पन्न
206.   बिशिष्ट अरबीहरुको प्यारो नेपाली युवा बेधप्रसाद अधिकारी
207.   महिला समुह ओमानको तीज कार्यक्रम सम्पन्न
208.   यूएईमा आफ्नै पहिचान बनाउँदै नेपाली युवा
209.   एकता समाज महिला बिभागको तीज बिशेष कार्यक्रम
210.   मलेसियाका व्यवसायीद्वारा फ्री भिषा फ्री टिकटको स्वागत
211.   ओमानमा २ नेपालीको मृत्यु
212.   नेफ्टा फिल्म अवार्ड सफल बनाउन कतारका सबै संघ संस्थाहरुको ऐक्यवद्धता
213.   मन्त्रीज्यू, फ्रि भिसा, फ्रि टिकटको निर्णयबाट पछि नहट्नुहोस्
214.   मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ
215.   प्रो.मियाद्धारा अनुदित ‘कतारको अध्यागमन तथा आवासीय कानुन’ सार्वजनिक
216.   गल्फ संयोजकमा क्षेत्री र सापकोटाको उम्मेदवारी घोषणा
217.   एनआरएन मलेसियाको अध्यक्षका लागि उम्मेदवारी दिएका भट्टराईद्वारा उम्मेदवारी फिर्ता
218.   जनप्रगतिशिल मोर्चा जापानद्धारा बिरामी गोलेलाई सहयोग
219.   ओमानका लागि कार्यवाहक राजदूत रेग्मीको विदाइ
220.   इजरायलबाट टिर्सट र खाजा बेचेको रकमले विधालय निर्माण गरिदै
221.   नुवाकोटको विद्यालयलाई जनप्रगतिशिल मोर्चा जापानको सहयोग
222.   चितवन यूवा समुह कतारमा पुनः कार्की
223.   युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश नेपाल फर्किए
224.   यूकेमा बस्ने बिष्णुको अगुवाई ५० लाख बराबरको सहयोग वितरण
225.   अमेरिका बस्ने सुरेन्द्रको सामाजिक सेवा
Results 354: You are at page 9 of 15
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media