मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ मंसिर ०४ गते ०४:२०

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा एक विशेष साहित्यिक समारोहको आयोजना गरी निबन्धकार युवराज नयाँघरे तथा कवि एवम् गीतकार रेशमलाल श्रेष्ठलाई सम्मान गरेको छ । ग¥यो । समारोहमा च्याप्टरकी अध्यक्ष सानु घिमिरेले उक्त सम्मान प्रदान गरेकि हुन । 
 
कार्यक्रममा च्याप्टरका संस्थापक अध्यक्ष भीमसेन सापकोटा, महासचिव महेश्वर शर्मा, एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेल, गायिका सुजाता के.सी., भुषण रोक्का, नन्द गुरुङ, दिव्याश्री क्षेत्री, कृष्ण प्रधानलगायतले नेपाली साहित्य र सिड्नीको सिर्जनात्मक वातावरण बारे बोलेका थिए । मन्तव्यको क्रममा अष्टे«लियाली प्रधानमन्त्रीका सल्लाहकार समूहका एक सदस्य विजय सापकोटाले नेपाली समाजका लागि आफू जे जस्तो सहयोग गर्न पनि तयार रहेको धारणा राखे । 
 
उक्त समारोहमा सानु घिमिरे, महेश्वर शर्मा, सुरेन्द्र दवाडी, ममता घिमिरे, रेशमलाल श्रेष्ठ, यज्ञ अधिकारी र टेकेन्द्र पौडेलले कविता, गीत र गजल प्रस्तुत गरेका थिए । 


 
सम्मानित व्यक्तित्व निबन्धकार युवराज नयाँघरेले नेपाली भाषा र साहित्यमा सिड्नीका स्रष्टाहरुको प्रशंसा गर्दै अझ गतिशील र सक्रिय रहन अनुरोध गरे । नयाँघरेले भने –‘अष्ट्रेलियाली नेपाली समाजका सबै पक्षलाई साहित्यमा लेखिदिनुभएमा आउँदो पुस्ताका लागि त्यो सुन्दर दस्तावेज हुनेछ ।’ 
 
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रम अत्यन्तै सुन्दर र भव्यरुपमा सम्पन्न भएको थियो । 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
26.   नयाँघरेको ‘आमिल’ विमोचित
27.   कथाकार सुस्केराको ‘सरोगेट लोग्ने’ विमोचित
28.   संबिधान, म र हामी !
29.   तीजका अवसरमा तीन स्रष्टा नारी सम्मानित
30.   नारी स्रष्टा सम्मानित हुँदै
31.   चार स्रष्टालाई संगीत-नाट्य प्रज्ञा पुरस्कार
32.   अमर न्यौपानेको करोडौँ कस्तूरी सार्वजनिक
33.   'नओभाएका आँखाहरु'को विमोचन
34.   बिकुको ‘मृत्यु बिर्सिनेहरु’ सार्वजनिक
35.   देश दर्शनको होली कवितामय
36.   दण्डपाणि–नन्दकुमारी अज्र्याल पुरस्कार प्रा.डा. वैद्यलाई
37.   ‘हरियो राहदानी’ का लागि नयाँघरेलाई ‘प्रतिभा पुरस्कार’
38.   निबन्ध - हुक्का !
39.   कथाः माया
40.   हाम्रो एउटै पहिचान — ‘हामी एसियाली ।’
41.   ‘हरियो राहदानी’ पुरस्कृत
42.   ‘ह्वाइट हाउसको घामपानी’ र ‘पाण्डुलिपि’ विमोचित
43.   ढकालको गो अहेड सार्वजनिक
44.   सोइनम माथि परिचर्चा
45.   रामकुमार एलनको उपन्यास ‘स्याउली सिम्फोनी’ विमोचित
46.   विदेशिनुको वास्तविकता
47.   मनुज, ध्रुवचन्द्र, युवराजलाई कलाश्री
48.   साहित्यकार जगदिश घिमिरेको निधन
49.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
50.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
Results 62: You are at page 2 of 3
First Prev 1 2 3 Next Last

Powered By : Unitech Media