विहिवार, माघ ०४ गते, २०७४
विहिवार, २०७४ कार्तिक २९ गते ०५:४०

एनआईबिएल क्यापिटल मार्केटस्ले बुधबार उपत्यका भित्र लगनखेल, ललितपुर तथा उपत्यकाबाहिर चिप्लेढुङ्गा पोखरामा आफ्नो सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग अन्र्तगतका विभिन्न सेवाहरु सर्वसुलभ तरिकाले प्रदानगर्न आफ्नो शाखा बिस्तार गरेको छ ।
 
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले एक समारोह बीच लगनखेल, ललितपुरस्थित शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे, नेपाल धितोपत्र बोर्डका प्रतिनिधीहरु लगायत नेपाल इन्भेष्टमेन्ट बैंक लि र एनआईविएल क्यापिटल मार्केटस्का उच्च पदाधिकारीहरु समेतको उपस्थिति थियो । एनआईविएल क्यापिटल मार्केटस् लिले शाखाकार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवादिने विश्वस्तका साथ शाखा बिस्तार गरिएको हो ।
 
नेपाल इन्भेष्टमेन्ट बैक लिको सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सले प्रथम चरणमा दुई वटा शाखा विस्तार गरेको हो र निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोलि आफ्ना सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सर्वसुलभ तरिकाबाट प्रदान गर्नेछ ।
 
यस एनआईविएल क्यापिटल मार्केट्सले मर्चेन्ट बैकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवालगायत सामुहिक लगानीकोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु आफ्नो सेवाग्राहीहरुलाई प्रदान गर्दै आइरहेको छ र निकट भविष्यमा नेपाल धितोपत्रबोर्डको स्वीकृती लिई परामर्श सेवाहरु समेत संचालनमा ल्याउने छ । हाल यस कम्पनीले बैंक र वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर ग्लोबलबीच सेवा थालनी
2.   हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड –चन्द्रप्रसाद ढकाल
3.   हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
4.   राष्ट्रिय आर्थिक गणना २०७५ हुँदै
5.   नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
6.   आइएमई लाइफ इन्स्योरेन्सको अध्यक्षमा रामहरि श्रेष्ठ
7.   अनाथ बालबालिकालाई हिमालयन बैंकको सहयोग
8.   सहकारीमा पनि १० लाखभन्दा बढीको कारोबारमा स्रोत खुलाउनुपर्ने
9.   अमेरिकाबाट पैसा पठाउन इन्भेष्टमेन्ट बैंकको रेमिन्ट्यान्स सेवा
10.   एनसेललाई लाभांश विदेश लैजान बाटो खुला
11.   सिङ्गापुरको इन्सटारेम र एनएमबी बैंकबीच रेमिट्यान्स सम्झौता
12.   सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता
13.   आइएमई जनरलको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
14.   सिटी एक्सप्रेसको उपहार कार पाउने भाग्यमानी बने तामाङ
15.   हिमालयन बैंकले गर्‍यो सामुदायिक स्वास्थ्य सेवा परिषदलाई सहयोग
16.   ‘आईएमई छक्का-पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक
17.   महालक्ष्मी विकास बैँकको दार्चुलामा नयाँ शाखा
18.   चुनावको अधिक खर्चले तरलतामा असर
19.   आइएमई र मुथुतफाइनान्सवीच रेमिटेन्स सम्झौता
20.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
21.   चुनावमा अवैध पैसा धेरै
22.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
23.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
24.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
25.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
Results 792: You are at page 1 of 32
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media