मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ कार्तिक २८ गते ०३:११

प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालार्इ पक्राउ गरेको छ। मंगलबार पुलिस क्लबमा सुटर राजिव स्याङताङ, सिबजि महतो, मुकेश कुमार पाण्डे, सन्तोष गुरुङ र  प्रकाश बुढाथोकीलार्इ पक्राउ गरिएको छ ।
 
त्यस्तै समिरमान बस्नेत, मनोज पुन सहित ६ जना फरार रहेको प्रहरीले जनाएको छ । ुभारतबाट मोटरसाइकल चोरी गरेर नेपालमा ल्याएर हत्यामा प्रयोग गरिएको देखियो । हत्या लगत्तै सुटरहरू मोटरसाइकलमा भागेका थिए ,ुएआइजि जयबहादुर चन्दले भने ।
 
फरार समिरमान हत्याको कमान्डर, मनोज पुन योजनाकार रहेको र लोप्साङ तामाङले गंगा लिङदेन, श्यामबहादुर गुम्बे, सुटर अम्बरबहादुर राना, भगौडा आर्मी रोशन बुढाथोकी र अजय थापालगायतलार्इ परिचालन गर्न जिम्मा लिएका थिए ।
 
गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो। गोलीबाट घाइते बनेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। 
 
पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा अध्ययन गरेका उनी डाँफे कन्स्ट्रक्सनका सञ्चालक थिए। निर्माण व्यवसायी महासंघको पछिल्लो अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका थिए। मोटरसाइकलमा आएका दुई व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेको थिए।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
2.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
3.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
4.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
5.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
6.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
7.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
8.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
9.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
10.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
11.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
12.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
13.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
14.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
15.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
16.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
17.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
18.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
19.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
20.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
21.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
22.   विवेकशील साझा पार्टीको घोषणा पत्र
23.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
24.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
25.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
Results 613: You are at page 1 of 25
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last

Powered By : Unitech Media