मंगलवार, बैशाख ११ गते, २०७५
विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनु पर्ने माग
विहिवार, २०७४ कार्तिक २२ गते ०४:४९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि विवेकशील साझा पार्टीले आफ्नो प्रतिवद्धता पत्र तयार पारेको छ । 
 
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरुप उपयुक्त हुने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । यस्तै विदेशमा काम गर्ने नेपालीले पनि चुनावमा मतदान गर्न पाउनुपर्ने धारणा रहेको जनाएको छ । यस्तै २० वर्षमा मध्यम आय भएको मुलुक बनाउनेलगायतका योजना पार्टीले तयार पारेको छ । 
 
घोषणा पत्रको सांराश सार्वजनिक गर्दै विवेकशील साझा पार्टीले आउँदो शुक्रबार दिउँसो पौने २ बजे धरहरा परिसरमा आफ्नो पूरा घोषणा पत्र सार्वजनिक गरिने जनाएको छ । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
2.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
3.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
4.   इक्यानमा विष्ष्णुहरि पाण्डे निर्वाचित
5.   तस्करी गरी ल्याइएको सुनका चुरा सहित तीन जना पक्राउ
6.   राष्ट्रपतिको सपथ ग्रहणलाई सर्वोच्च अदालतबाट सदर
7.   आइजिपी दुई खनाललाई दर्ज्यानी चिन्ह प्रदान
8.   कर्मचारीलाई विदेश जाँदा अनिवार्य स्वीकृति लिन निर्देशन
9.   सरकार यातायातको सिन्डिकेट विरुद्ध आक्रामक, एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
10.   पर्यटन मन्त्रालयले ल्यायो त्रिभुवन विमानस्थल सुधार योजना
11.   सार्वजनिक विदा कटौती: १०४ को साटो अब ८९ दिन मात्र
12.   डीभी चिठ्ठामा ३६ हजार नेपालीले पाए अमेरिकाको आप्रवासी भिसा
13.   थपिए कूटनीतिक (रातो) पासपोर्ट पाउनेहरु
14.   नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय
15.   आज रामनवमी र चैते दशैें
16.   मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
17.   रोबोर्ट सोफिया बुधबार नेपाल आउने
18.   मानव अधिकारकर्मी प्याकुरेल सगरमाथा चढ्दै
19.   यती र तारा एयरले सगरमाथा क्षेत्र सरसफाइका लागि एक सय टन फोहोर एयरलिफ्ट गर्ने
20.   आज १४ जना मन्त्री थपीदै, श्रम तथा रोजगार मन्त्रीमा गोकर्ण विष्ट
21.   थपिए तीन मन्त्रालय, अब मन्त्रालयको संख्या २१ पुग्यो
22.   फिनल्यान्ड विश्वकै खुसी मुलुक, नेपाल १०१ औं स्थानमा
23.   तातोपानी नाका खुलाउन चीन सकारात्मक
24.   अध्यागमन सुरक्षामा नेपाललाई सहयोग गर्न अमेरिका इच्छुक
25.   बीस वर्ष पुराना सवारीसाधन चलाउन आजदेखि निषेध
Results 685: You are at page 1 of 28
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media