मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७४ कार्तिक २० गते २३:१३

एजेन्शी/ रियाद । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । 
 
राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।
 
हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् । हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । 
 
एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।
 
दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । 
 
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
76.   ललितपुर क्षेत्रका संघको उम्मेदवारलाई आज शुभकामना
77.   स्थानीय निर्वाचनले संघको चुनावी रौनकता सेलाउँदै
78.   साउदीमा राजदूत राजपुतको स्वागत
79.   संघ निर्वाचनमा ढकाल नेतृत्वको संयुक्त ब्यवसायी समूहद्धारा उम्मेदवारी घोषणा
80.   ‘बिहान ५ बजेदेखि राति १२ सम्म भोट माग्नेहरु अरु बेला पनि सक्रिय हुनुहोस्’ :बरिष्ठ व्यवसायी केसी
81.   ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
82.   क्यान्सर पीडित गौतमलाई कात्तिकेदेउराली समाज कोरियाको सहयोग
83.   राजदूत बस्न्यातद्धारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा
84.   साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा
85.   ओमानमा गणतन्त्र दिवस भब्यरुपमा सम्पन्न
86.   ओमान रोजगारीमा सन्तुष्ट बनेका सापकोटा
87.   ३ सय १८ नेपाली विदेशी जेलमा
88.   दुवईमा नेपाली चेली रिताको हत्या
89.   दुबर्इमा बस दुर्घटना, तीन नेपालीसहित आठको मृत्यु
90.   कतारमा ३ कामदारको मृत्यु, एकजना नेपाली रहेको पुष्टि
91.   प्रवासी नेपालीको प्रश्न नोट चल्ने भोट नचल्ने ?
92.   भवन भट्टले जापानमा एकैपटक थपे १४० रेष्टुँरा
93.   इजरायलमा नेपाली पर्यटनको प्रवर्द्धन
94.   मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार
95.   भलिबल प्रतियोगितासहित नयाँ वर्षको स्वागत गरे साउदीका नेपालीले
96.   कालोराडोको सडकमा नेपाली परेड
97.   काभ्रे सेवा समाज युएईको नयाँ बर्ष सांस्कृतिक साँझ २०७४ सम्पन्न
98.   आफ्नै ब्राण्ड कतारदेखि लण्डनसम्म बिस्तार गर्दै नेपाली युवा ब्यवसायी
99.   पर्वत युवा सेवा समाज कतारमा पौडेल
100.   जिसी अवैतनिक सल्लाहकार नियुक्त
Results 387: You are at page 4 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media