मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७४ कार्तिक २० गते २३:१३

एजेन्शी/ रियाद । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । 
 
राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।
 
हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् । हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । 
 
एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।
 
दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । 
 
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
51.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
52.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
53.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
54.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
55.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
56.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
57.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
58.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
59.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
60.   साउदीमा गैरकानुनी कामदारलाई १३ लाखसम्म जरिवाना
61.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
62.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
63.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
64.   साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या
65.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ (मतपरिणामसहित)
66.   साझा सुझाव ल्याउँनुहोस सहयोगका लागि तत्पर छु : प्रम देउवा
67.   ढकाल समूहलाई जिताउन काँग्रेस नेता थापा र पाण्डेको आग्रह
68.   नेतासँग भेट्दा र फोटो खिच्दैमा सिन्को भाँचिएन
69.   उजुरी शुन्य तथा संघलाई मजबुद बनाउँनेछु (भिडियो रिपोर्टसहित)
70.   संघको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको छु
71.   मेनपावर व्यवसायलाई गर्विलो व्यबसाय बनाउनेछु
72.   ‘संघमा सचिव भएर काम गरेको अनुभव अव एक कार्यकाल प्रयोग गर्नेछु’ : केसी
73.   ‘विभागमा आफ्नो फाइल बढाउन मात्रै संघमा नजानोस्’ : सतार
74.   समस्याहरु पहिचान गरी दीर्घकालिन समाधानमा प्रतिवद्ध छु
75.   व्यवसायी र कामदारलाई जोड्ने भिजन लिएर आएको छु
Results 387: You are at page 3 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media