सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ कार्तिक २० गते २३:१३

एजेन्शी/ रियाद । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । 
 
राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।
 
हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् । हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । 
 
एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।
 
दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । 
 
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   मोसु कतारको दशौं साधारणसभा नोभेम्बर चौधमा हुदै
352.   ईदमा पिजनद्धारा भलिवल प्रतियोगिताको आयोजना
353.   जनसम्पर्क समिति कतारको इफ्तार कार्यक्रम
354.   तेश्रो उत्तर अमेरिकाव्यापि भलिबल हुदै
355.   कतारमा एमआरपी आवेदन संकलन शिविर सम्पन्न
356.   स्याङजा समाज कतारको सहयोग हस्तान्तरण
357.   एनआरएनए बहराइनद्वारा नेपाली कलाकारहरुलाई सम्मान
358.   नेपाली कलाकार समूह बहराइनकोे आर्थिक सहयोग
359.   ओमानको सललाहमा दूतावासको एमआरपी शिविर
360.   ओमान दूतावासको कामकारवाही प्रति नेपाली समाज रुष्ट
361.   दूतावाससँग अन्तरक्रिया गर्दै ओमानवासी नेपाली
362.   महिला समाज कतारको अध्यक्षमा पुन रेखा
363.   जापान आउनुअघि गम्भीर सोच्नुस !
364.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
365.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
366.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
367.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
368.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
369.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
370.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
371.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
372.   कतारमा शोक सभा गरियो
373.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
374.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
375.   एनआरएन ओमानले नारी दिवस मनायो
Results 416: You are at page 15 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media