शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ कार्तिक १६ गते ०४:१८

लायन्स डिष्ट्रिक ४ सी ३ का गर्भनर लायन राजेन थापाको नेतृत्वमा नेपाल आएको चिकित्सक सहितको ९ सदस्यीय लायन टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । थापालाई स्वागत गर्न लायन्स क्लब अफ नेपालका पदाधिकारीहरु फुलमाला र पञ्चकन्यासहित विमानस्थल पुगेका थिए ।
 
थापा नेपाली डायस्पोराकै पहिलो लायन्स डिष्ट्रिक ४ सी ३ का गर्भनर हुन् । डिष्ट्रिक ४ सी ३ मार्फत उनले अमेरिकाका ४४ वटा लायन्स क्लबहरुको नेतृत्व गर्दछन् जसमा १२२० भन्दा बढी लायन सदस्यहरु रहेका छन् । लायन्स क्लबमार्फत नेपालमा विभिन्न सहयोग तथा सामाजिक काम गर्नका लागि चिकित्सकहरुको टोलीसहित नेपाल आएका हुन ।

 
यसैबीच लायन्स क्लब अफ काठमाडौं टेम्पल र भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा कात्तिक २५ गते तनहुको बन्दीपुरमा निःशुल्क आखा शिविर संचालन गर्न लागिएको लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
 
शिविरमा नेपाली र अमेरिकी बिशेषज्ञहरुद्धारा निःशुल्क आँखा जाँच गरिनुका साथै औषधि तथा चश्मा समेत वितरण गरिने र मोतीविन्दु भेटिएका बिरामीलाई भरतपुर आँखा अस्पतालमा ५० प्रतिशत छुटमा उपचारको व्यवस्था मिलाइएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
2.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
3.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
4.   सुरक्षित घर अभियान सुरु
5.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
6.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
7.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
8.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
9.   चिसो अझै बढ्न सक्ने
10.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
11.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
12.   फेरि इन्धनको मूल्य बढ्यो
13.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
14.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
15.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
16.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
17.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
18.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
19.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
20.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
21.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
22.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
23.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
24.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
25.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
Results 633: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media