बुधवार, मंसिर २७ गते, २०७४
विहिवार, २०७४ कार्तिक १६ गते २२:३९

बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाउने नेपाल आयल निगमको निर्णय फिर्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि बिहीबार बिहान बसेको आयल निगम सञ्चालक सिमितिको बैठकले फिर्ता गर्ने निर्णय गरेको हो ।
 
'रातीदेखि बढेको मूल्य फिर्ता गरिएको छ, आज बिहान बसेको सञ्चालक समितिको बैठकले दश बजेदेखि लागू हुनेगरी बढेको मूल्य फिर्ता लिई पुरानै मूल्यमा कारोबार गर्ने निर्णय गरेको हो' निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने । गोइतका अनुसार निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि निगम सञ्चालक समितिको बैठक बोलाएर अहिले बढेको मुल्य कार्यन्वयन नगर्ने निर्णय गरिएको हो । 
 
भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार मूल्य समायोजन गर्दै आएको निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको थियो । अब पुरानै मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य एक सिलिन्डरको १३ सय २५, पेट्रोल लिटरको ९८, डिजेल र मट्टितेलको मूल्य ७४ रुपैयाँमा कायम हुनेछ । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
2.   चुनावमा अवैध पैसा धेरै
3.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
4.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
5.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
6.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
7.   एनबी इन्सुरेन्सको नाम परिवर्तन, अब आइएमईका नाममा संचालनमा
8.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
9.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
10.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
11.   एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने सरकारको निर्णय
12.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
13.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
14.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
15.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
16.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
17.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
18.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
19.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
20.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
21.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
22.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
23.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
24.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
25.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
Results 773: You are at page 1 of 31
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

Powered By : Unitech Media