मंगलवार, मंसिर २६ गते, २०७४
विहिवार, २०७४ कार्तिक ०९ गते २३:१७

एनआरएनए कतारका युवा संयोजक एवं समाजसेवी माया केसीले स्याङ्जाको क्याक्मि स्वास्थ्य चौकीको वृहत विकास र स्थानिय जनताको स्वास्थ्य सुविधाको लागि ४ लाख रुपैया सहयोग गरेकि छन् ।
 
क्याक्मी ईकाई स्याङ्जा समाज दोहा कतारले आयोजना गरेको एक कार्यक्रममा केसीले स्याङ्जा जिल्ला हरिनास गाउपालिका क्याक्मि स्वास्थ्य चौकीको लागि उक्त रकम हस्तान्तरण गरेकि हुन् ।
 
समाज सेवामा सक्रिय रहँदै आएकि केसीले यस अघि पनि विभिन्न सामाजिक संघसंस्थाहरुलाई सहयोग गरिसकेकि छन् । समाजसेवी केसी कतारकी एक सफल व्यवसायीका साथै साहित्यकार समेत हुन् ।
 
त्यस्तै पिताम्बर माध्यामिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु मध्यबाट सर्वोत्कृष्ट, विद्यालय प्रथम, नियमित हाजिर हुने लगायत विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको थियो । विभिन्न पेशा व्यवसायमा आवद्ध प्रवासी स्याङजालीहरुले समेत केसीलाई धन्यवाद दिएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनएले पायो पूर्णता, ५१ सदस्यीय मानार्थ परिषद थपियो
2.   दुई बर्षमा एनआरएनएले गर्ने कार्य योजना प्रस्तुत गर्दै सचिव क्षेत्री
3.   एनआरएनए अमेरिकाद्धारा आफ्ना सदस्यहरुलाई परिचय पत्र वितरण प्रकृया सुरु
4.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
5.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
6.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
7.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
8.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
9.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
10.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
11.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
12.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
13.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
14.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
15.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
16.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
17.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
18.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
19.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
20.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
21.   एनआरएनए आइसीसी युवा संयोजकमा ओली
22.   एनआरएन–शिक्षा राज्यमन्त्री अधिकारीबीच भेटवार्ता
23.   एनआरएनको सचिव पदमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा
24.   ओशियाना संयोजकमा प्रेम सापकोटाको उमेदवारी
25.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
Results 375: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media