सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ आश्विन ३१ गते ०४:४८

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि हिजो सम्पन्न निर्वाचनमा मध्पपूर्वी संयोजक पदका लागि कतारका आरके शर्मा भारि मतान्तरले बिजयी भएका छन । साझ सार्वजनिक मतपरिणाम अनुसार शर्माले २६९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी साउदी अरबका धरम केसीले ११२ मत प्राप्त गरे । 
 
यस्तै उपसंयोजक पदमा कतारका प्रविण गुरुङ र युएईका गोपालप्रसाद कडेल निर्विरोध निर्वाचित भए । २ जना उपसंयोजक रहने व्यवस्था अनुसार आफ्नो उम्मेदवारी घोषणा गरेका कुवेतका सुजन केसी र कतारका हंशराज ढकालले सहमतिका लागि उम्मेदवारी फिर्ताको घोषणा गरेपछि गुरुङ र कडेल निर्विरोध भएका हुन । यसैगरी महिला उपसंयोजकमा साउदीकी यासयीन बेगम (सैयद) पनि र्निविरोध निर्वाचित भइन । 


 
मध्यपूर्वी संयोजकमा बिजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिदै आरके शर्माले अब मध्यपूर्वका सम्पूर्ण एनआरएनहरुलाई एक ढिक्का बनाई त्यस क्षेत्रका समस्या समाधानमा आफुलाई प्रतिवद्ध गराउने जनाए । ‘हिजो निर्वाचनमा हामी प्रतिष्पर्धामा उत्रिएपनि आजैदेखि एक भएर मध्यपूर्वका समस्यालाई मिलेर समाधान गर्नेछौ’ शर्माले भने–‘अग्रजहरुको सल्लाह, बुद्धिजिवीहरुको सुझाव र मध्यपूर्वका सम्पूर्ण गैरआवासीय नेपालीको साथ लिएर सबैलाई एक ढिक्का बनाउदै यस क्षेत्रका समस्या उठान र समाधानमा इमान्दारितापूर्वक लाग्नेछु ।’







प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media