बुधवार, माघ ०३ गते, २०७४
आइतवार, २०७४ आश्विन २९ गते २१:३८

विश्वका विभिन्न मुलुकमा छरिएका काभ्रेलीहरुलाई समेटेर अन्र्तराष्ट्रिय काभ्रे सेवा समाज गठन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकमा रहेका काभ्रेलीलाई समेटेर काठमाडौमा भएको भेलाले समाज गठन गरेको हो । ‘हाम्रो काभ्रे राम्रो काभ्रे’ बनाउने अभियानका साथ गठित तदर्थ समितिको संयोजकमा जापानका कपिलदेव थापा छन् । 
 
१९ सदस्यीय कार्य समितिको उपसंयोजकत्वमा स्पेनका दीपक खरेल तथा सदस्यहरुमा कोरियाका सीताराम तिमल्सिना, अमेरिका इन्दिरा त्रिपार्ठी, बेल्जियमका दीनेश उप्रेती, साउदी अरबका जेनकुमार लामा,  युएईका दील लामा र साउदी अरबका सुरेशराज त्रिपाठी छन् । 
 
त्यसैगरी बेल्जियमका चीनिया दुवाल, इटालीका अशोक उप्रेती, कतारका नन्द ढुङ्गाना, पोर्चुगलका शम्भु गौतम, अफ्रिकाका कृष्णचन्द्र सेढाई, अष्ट्रेलियाका गणेश लुईटेल, न्यूजल्याण्डका कमल वाईबा, बेलयाका सन्दिप सुद्धाकर, कतारका य बुढाथोकी, जापाका रुपक लामा तामाङ लगायत छन् । 
 
भेलाको उद्घाटन गर्दै उद्योग राज्यमन्त्री रेशम लामाले समाजसेवाको लागि सबैको अग्रसरता जरुरी भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य, पाचखाल नगरपालीकाका मेयर महेश खरेल लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
2.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
3.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
4.   साउदी सरकारको नियमको स्वागत
5.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
6.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
7.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
8.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
9.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
10.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
11.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
12.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
13.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
14.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
15.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
16.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
17.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
18.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
19.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
20.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
21.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
22.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
23.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
24.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
25.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
Results 353: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media