विहिवार, कार्तिक ०२ गते, २०७४
शुक्रवार, २०७४ आश्विन २६ गते ००:०६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको शनिवारदेखि शुरु हुने आठौ विश्वसम्मलेन र नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि अष्ट्रेलियाकी जमुना घलेले अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन । 
 
वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना घलेले उम्मेदवारी दिने चर्चा लामोसमयदेखि चलेपनि आज एक पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेकी हुन । 
 
अध्यक्ष शेष घलेले सुरुवात गरेका विशेषगरी लाप्राक नमुना बस्ती निर्माण, एनआरएन भवन निर्माण सम्पन्न गर्न तथा भिजन ट्वान्टी–ट्वान्टीको एजेण्डालाई कार्यान्वयन तहमा ल्याउन आफ्नो उम्मेदवारी रहेको जमुना घलेले बताइन । 


 
शेष घलेको कार्यकालमा एनआरएनका हरेक अभियानमा साथसाथै सक्रिय रहेकी उनले विश्वका धेरै मुलुकका एनआरएनहरु र यस अभियानका अगुवाहरुले आग्रह गरेपछि आफुले अध्यक्षमा उम्मेदवारी दिएको बताइन । 
 
घलेको उम्मेदवारीसँगै अव एनआरएनए नेतृत्वका लागि त्रिपक्षिय भिडन्त हुने पक्का भएको छ । 
 
घलेद्धारा प्रेशित विज्ञप्ती

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
2.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
3.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
4.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
5.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
6.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
7.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
8.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
9.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
10.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
11.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
12.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
13.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
14.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
15.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
16.   एनआरएनए आइसीसी युवा संयोजकमा ओली
17.   एनआरएन–शिक्षा राज्यमन्त्री अधिकारीबीच भेटवार्ता
18.   एनआरएनको सचिव पदमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा
19.   ओशियाना संयोजकमा प्रेम सापकोटाको उमेदवारी
20.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
21.   एनआरएनए मध्यपूर्ब संयोजकमा धरम के.सी.को उम्मेदवारी
22.   एनआरएनए उपाध्यक्षमा कतारबाट भाटले उम्मेदवारी दिदै
23.   एनआरएनए महिला उपाध्यक्षमा सपिला राजभण्डारीको उम्मेदवारी
24.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्माको उम्मेद्वारी, यस्ता छन प्रतिवद्धता
25.   एनआरएनए महिला संयोजकमा अष्ट्रेलियाबाट भोमा लिम्बूको उम्मेद्वारी
Results 370: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media