विहिवार, कार्तिक ०२ गते, २०७४
मंगलवार, २०७४ आश्विन २३ गते ०२:५९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को एसिया प्यासेफिक उपसंयोजकमा मलेसियामा रहेका व्यवसायी रमेश प्रसाद तिवारीले उम्मेदवारी घोषणा गरेका छन् ।
 
‘परिवर्तनका लागि युवा, समाधानका लागि रमेश’ नारासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मलेसियामा बसेर व्यवसाय गर्दै आइरहेका छन् । मलेसिया तथा एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको हकअधिकार, सुरक्षित वैदेशिक रोजगार तथा साझा एनआरएनए निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको तिवारीले बताएका छन । 
 
एनआरएनए मलेसियाका निर्वतमान उपाध्यक्ष तिवारीले केही समयअघि सम्पन्न एनआरएनए मलेसियाको अध्यक्ष पदका लागि उम्मेदवारीसमेत दिएका थिए । तर मलेसियाबाट आइसीसीमा एसिया प्यासिफिक उपसंयोजकमा उनको शिफारिस भएपछि उनले उक्त उम्मेदवारी फिर्ता लिएका थिए । 
 
एनआरएनएको सम्मेलन यही अक्टुवर १४ तारिखदेखि १७ तारिखसम्म काठमाडौंमा हुदैँछ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
1.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
2.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
3.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
4.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
5.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
6.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
7.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
8.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
9.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
10.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
11.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
12.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
13.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
14.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
15.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
16.   एनआरएनए आइसीसी युवा संयोजकमा ओली
17.   एनआरएन–शिक्षा राज्यमन्त्री अधिकारीबीच भेटवार्ता
18.   एनआरएनको सचिव पदमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा
19.   ओशियाना संयोजकमा प्रेम सापकोटाको उमेदवारी
20.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
21.   एनआरएनए मध्यपूर्ब संयोजकमा धरम के.सी.को उम्मेदवारी
22.   एनआरएनए उपाध्यक्षमा कतारबाट भाटले उम्मेदवारी दिदै
23.   एनआरएनए महिला उपाध्यक्षमा सपिला राजभण्डारीको उम्मेदवारी
24.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्माको उम्मेद्वारी, यस्ता छन प्रतिवद्धता
25.   एनआरएनए महिला संयोजकमा अष्ट्रेलियाबाट भोमा लिम्बूको उम्मेद्वारी
Results 370: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media