बुधवार, मंसिर २७ गते, २०७४
मंगलवार, २०७४ आश्विन २३ गते ०२:३५

सोमबार दिउँसो काठमाडौंको शान्तिनगर खरिबोटमा निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका छन । 
 
अपरान्ह साढे दुई बजेतिर गौतममाथि गोली प्रहार भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । पेटमा दुई राउन्ड गोली लागेर घाइते भएका गौचनको नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
 
प्रत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा गाडीमा सवार भएर गौचन आउँदै थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए ।
 
लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि दुईवटा गोली प्रहार गरेका थिए । उनको छाती र कोखामा गोली लागेको बताइएको छ । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   मतदानसँगै समृद्धिको अपेक्षामा व्यवसायीहरु
2.   चुनावमा अवैध पैसा धेरै
3.   कोकाकोलाले ल्यायो नेपाली बजारमा किन्ले ब्राण्डको पानी
4.   सहरी विकासका लागि एडीबीको ऋण सहयोग
5.   सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा
6.   एनसेलले आयोजना गर्‍यो ‘डिजिटल ज्याम’
7.   एनबी इन्सुरेन्सको नाम परिवर्तन, अब आइएमईका नाममा संचालनमा
8.   सिटी एक्सप्रेस मनी ट्रान्सफरको भाइबर सेवा संचालनमा
9.   आईएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा
10.   बुटवल पावरले ग¥यो चाइनाका तीन कम्पनीसँग साझेदारी
11.   एडीबीको १ सय ५० मिलियन अमेरीकी डलर सहयोग स्वीकार गर्ने सरकारको निर्णय
12.   हिमालयन बैंकद्धारा विद्यालयलाई २० थान कम्प्युटर प्रदान
13.   उद्योग वाणिज्य महासंघले प्रमुख राजनीतिक दलका एजेन्डाबारे वहस कार्यक्रम गर्ने
14.   सिटी एक्सप्रेसको उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा
15.   एनआईबिएल क्यापिटल मार्केटसको शाखा बिस्तार
16.   महालक्ष्मी विकास बैंकको सिइओमा लामिछाने नियुक्त
17.   बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
18.   सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा
19.   एनआईबिएल क्यापिटल र एस क्यापिटलबीच मर्जर सम्झौता सम्पन्न
20.   ओरेन्टल सहकारी समस्याग्रस्त घोषित
21.   आइएमई छक्का पञ्जा अफर अन्तर्गतको १० लाख न्यौपानेलाई
22.   यूनियन लाइफ इन्स्योरेन्सको नयाँ शाखा हरिवनमा
23.   सिटी एक्स्प्रेसले घोषणा गर्यो 'उत्सव एक्स्प्रेस' विजेताको घोषणा
24.   सेन्चुरी कमर्सियल बैंकको सिइओमा शाह नियुक्त
25.   रिया आइएमई ‘लक्की ड्र’बाट चार विजेता छानिए
Results 773: You are at page 1 of 31
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last

Powered By : Unitech Media