सोमवार, असार ११ गते, २०७५
शनिवार, २०७४ आश्विन २१ गते २१:२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलन तथा महाधिबेशनमा इजरायलबाट दिपक प्रसाद ओलीले युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । इजरायल तथा युरोपमा रहँदै आउनु भएका ओलीले आफ्नो उम्मेदवारी घोषणासँगै सबै एनआरएनहरुलाई बिजयी गराउन अपील गर्नुभएको छ  ।
 
एनआरएन अभियानमा ८ बर्षदेखि क्रियाशिल रहनुभएका ओलीले ‘युवा प्रतिनिधीमा मेरो उम्मेदवारी, दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्ने चुनावी नारा सहित आउनुभएको छ । 
 
एनआरएन इजरायलको अध्यक्ष तथा अहिले दोस्रो पटक एनआरएन आइसीसी सदस्य रहनुभएका ओलीलाई मध्यपूर्व तथा यूरोपमा रहेका युवाहरुको समस्या र समाधानका विषयमा राम्रो अनुभव रहेको छ । 

 
देश विकाशमा यूवाको भुमिका महत्वपूर्ण हुने गरेता पनि वैदेशिक रोजगारीमा  रहेका नेपालीहरुबाट मुलुकले रेमिट्यान्स बाहेक खासै लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै  ओलीले  आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका  तमाम युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण  सृजना गर्न हदैसम्मको पहल  गर्ने  प्रतिवद्धता जाहेर गर्नुभएको छ ।


 
युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्ने, युवाहरुको भूमिकालाई राज्यतहमा पु¥याउने र विदेशमा रहेका युवाहरु जो दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाली कला संस्कृति तथा सामाजिक भावाना जगाउन पहल गर्ने ओलीको योजना रहेको छ । 
 
ओलीले वर्तमान नेतृत्वले अघि सारेको  लाप्राक नमुना वस्ती निर्माण सम्पन्न, एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि वढाउन हदैसम्मको दवाव सृजना गर्ने प्रतिवद्दता समेत जनाउनु भएको छ ।
 
‘युवा संयोजकमा यो पालिलाई, हजुरहरुको अमूल्य मत दिपक ओलीलाई ’भन्दै ओलीले आफूलाई अत्याधिक वहुमतले विजयी गराउन सम्पूर्ण गैह्र आवासिय नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन् । 

 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   बेचबिखनमा लैजान लागेका १० महिलाको काठमाडौबाटै उद्धार
2.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
3.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
4.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
5.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
6.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
7.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
8.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
9.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
10.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
11.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
12.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
13.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
14.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
15.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
16.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
17.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
18.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
19.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
20.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
21.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
22.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
23.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
24.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
25.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
Results 407: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media