विहिवार, फाल्गुन १० गते, २०७४
शुक्रवार, २०७४ भाद्र ३० गते १९:५९

उत्तम भट्टराई,कतार / एपीवन टेलिभिजन बाट प्रसारित अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी गायन प्रतियोगिता नेपाल आईडलको ग्राण्ड फिनाले यही सेप्टेम्बर २२ तारिखमा कतारको राजधानी दोहामा हुंदैछ । हुंदैछ ।  ग्राण्डमलको एम्पिथिएटर मा हुने ग्राण्ड फिनालेको तयारीका लागी नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेल सहितको ६ जनाको टोली हिजो साँझ बिहीवार कतार आइपुगेको हो ।

टोलीमा निर्देशक पौडेल सहित कार्यक्रम उद्घोषक सुशिल नेपाल, क्यामेरा हेड शिवराम श्रेष्ठ, आइटी हेड धनञ्जय आचार्य, लाईट डिजाइनर पंकज बिक सहितको टोली दोहा आईपुगेको हो ।

दोहाको हमाद इन्टरनेश्नल एयरर्पोट मा एभरेष्ट नेपाल युथ एसोसिएसन अध्यक्ष उत्तम गुरुङ सहितको टोलिले स्वागत गरको थियो । नेपाल आइडलको टोली कार्यक्रम फिनाले भन्दा ९ दिन अगाडी तयारीका लागी कतार आएको हो । आफ्नो छोटो भनाई राख्दै नेपाल आइडलका निर्देशक पौडेलले नेपाल भन्दा बाहिर आएर कार्यक्रम गर्नु पर्ने भएकोले आफुहरु केही दिन अगाडी नै आएको जानकारी दिए ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
2.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
3.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
4.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
5.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
6.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
7.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
8.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
9.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
10.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
11.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
12.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
13.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
14.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
15.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
16.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
17.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
18.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
19.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
20.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
21.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
22.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
23.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
24.   राजेशले तताए नाइजेरिया
25.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
Results 155: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media