विहिवार, फाल्गुन १० गते, २०७४
मंगलवार, २०७४ भाद्र २७ गते २२:३६

उत्तम भट्टराई, कतार / नेपालस्थित विभिन्न संघसंस्थामाहरुमा आवद्व रहेको भन्दै र राजदुतावासको नाम प्रयोग गरेर चन्दा तथा आर्थिक राहत संकलन गर्ने कार्यमा केहि व्यक्ति संलग्न रहेको दुतावासलाइ जानकारी प्राप्त भएको भन्दै दुतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
सम्बन्धित निकायको अनुमति नलिई कुनै पनि प्रकारको चन्दा एवम आर्थिक राहत सङ्कलन गर्ने÷गराउने कार्य कतारमा गैरकानुनी मानिने र दुतावासले पनि व्यक्ति वा संघ संस्थालाई कार्य गर्ने÷गराउने अनुमति वा सिफारिस नदिइको कतारस्थित नेपाली राजदुतावासले निकालेको सुचनामा जनाएको छ ।
 
यसरी कुनै व्यक्ति राजदुतावासको नाम लिई चन्दा वा आर्थिक राहत संकलनका लागि आएको खण्डमा निजको परिचय खुल्ने आधिकारीक कागजात सहित दुतावासको टेलिफोन नं ४४६७५६८१, फ्याक्स नं ४४६७५६८० वा ईमेल nembdoha@gmail.com मा सम्पर्क गर्न दुतावासले सबैसँग आग्रह गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
2.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
3.   मलेसियामा तेस्रो हिमालयन गोल्डकप सम्पन्न, हिमालयन फुटबल क्लब ‘ए’ लाई उपाधि
4.   ओमानमा सिस्नुपानीको ‘दुई थोपा हासो’
5.   कात्तिके देउराली समाज कोरियामा गौतम
6.   नेपालीले खोले मलेसियामा उत्कृष्ट क्लब
7.   साउदीको जजानमा नेपाली श्रमिकहरुको स्वास्थ्य जाँच
8.   सेफहरुको विश्वव्यापी जर्मन सेमिनारमा युएईबाट नेपाली युवा थापाको सहभागीता
9.   बेल्जियम एक्स्पोमा नेपालको पनि स्टल
10.   कुवेतमा अवैध आप्रवासी कामदारका लागि २५ दिने आममाफि सुरु
11.   जनसम्पर्क समिति ओमानमा पोखरेल
12.   साउदी राजकुमार तलाल थुनामुक्त
13.   दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ४१ को मृत्यु
14.   मलेसियामा तेश्रो हिमालयन गोल्ड कप फुटबल हुँदै
15.   सडक दुर्घटनामा परी जापानमा एक नेपालीको मृत्यु, १ जना गम्भीर
16.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
17.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
18.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
19.   साउदी सरकारको नियमको स्वागत
20.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
21.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
22.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
23.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
24.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
25.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
Results 368: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media