बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ श्रावण २९ गते ०८:५२

रोजगार मञ्च । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको प्रदेश नं ३ को संयोजकमा भूमीराज कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
 
कतारको अग्रणी संस्था चितवन युवा समूह कतारको दुई कार्यकाल अध्यक्ष भएर कुशलतापूर्वक काम गरिसकेका कार्की एनआरएनमा प्रवेश गर्न खोजेका हुन् । कतारमा धेरै बर्षदेखि कार्यरत कार्कीले त्यहाँ रहेका नेपालीहरुका शुखदुःखलाई नजिकबाट बुभ्mन र समाधान गर्न सक्ने सामथ्र्य राख्दछन् । 
 
लामो समय सामाजिक संस्थामा रहेर काम गरेको अनुभव र क्षमतालाई एनआरएन मार्फत अझ सेवा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको कार्कीको भनाई छ । उनी भन्छन्–‘ सामाजिक कार्य गर्ने लत लागिसक्यो अव एनआरएन प्रदेश नं ३ संयोजकमा उम्मेदवारी दिएको छु, सर्वसम्मतका लागि पहल भइरहेको छ ।’ 


विदेशमा सिकेको सीप र आर्जन गरेको पूँजीलाई स्वदेशमा लगानी गर्न उत्साहित रहेका कार्की अन्य नेपालीहरुलाई स्वदेशमा वातावरण मिलाउन पहल गर्ने बताउँछन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
2.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
3.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
4.   साउदी सरकारको नियमको स्वागत
5.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
6.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
7.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
8.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
9.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
10.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
11.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
12.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
13.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
14.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
15.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
16.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
17.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
18.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
19.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
20.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
21.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
22.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
23.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
24.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
25.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
Results 353: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media