बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७४ श्रावण २९ गते ०५:३१

गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१७–२०१९ का लागि तृतीय उपाध्यक्ष पदमा केशव ढकालले उम्मेदवारी दिएका छन् । 
 
एनआरएनको आगामी कार्यकालका लागि लामो समयदेखि कतारमा कार्यरत संचारकर्मी समेत रहेका ढकालले ७ बूँदे प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । 
 
उनले आफ्ना प्रतिवद्धताहरुमा एनआरएनएको मुल मर्म र यसले उठाएका हरेक विषयबस्तुहरुलाई कतारमा कार्यान्वयन गर्दै कतारमा रहेको एनआरएनए एनसीसीलाई अतिकतम नेपालीहरु माझ पहिँचान गराउनका लागि पहल गर्न, कतारमा कार्यरत ४ लाख नेपालीहरु माझँ संस्थालाई पु¥याउदै श्रममैत्री संस्थाको रुपमा चिनाउनका लागि हदैसम्मको पहल गर्न, रोजगारीको सिलसिलामा कतारमा आएर विभिन्न क्षेत्रमा लाग्नुभएका नेपालीहरुलाई हौशला प्रदान गर्दै सामाजिक , साँस्कृतीक तथा पर्यटन प्रवद्धनका लागि पहलकदमी गर्न, विश्वकै धनी देशको रुपमा चिनिएको कतारबाट नेपालमा लगानी भित्र्याउनका लागि संस्था मार्फत पहल गर्न, वैधानिक रुपमा एउटा निश्चित करारमा वैदेशिक रोजगारमा आएका नेपालीहरुको समस्याको प्रकृतिलाई मध्यनजर गर्दै अन्यायमा परेका नेपाली श्रमिकहरुको हकमा दुताबासदेखि यहाँको न्यायालयसम्म पुग्नका लागि सहज वातावरण सृजनाका गर्न आफ्नो उम्मेदवारी रहेको ढकालले उल्लेख गरेका छन् । 



 
ढकालले कलाकारिता र खेलकुदको माध्यमबाट मात्र नेपालको विविध पहिचान स्थापित हुने हुँदा अन्तर्राष्ट्रिय स्तरमा हाम्रो पहिचानलाई स्थायित्व प्रदान गर्न एनआएनए एनसीसी कतारमा छुट्टै विभाग बनाई क्रियाशिल रुपमा अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेका छन् । 
आफ्ना प्रतिवद्धताहरु कार्यान्वयन गर्न, गराउन संस्थाको विद्यानलाई मध्यनजर गर्दै आफु रहेको पदलाई अनुशासित रुपमा बहन गर्ने प्रणसमेत ढकालले गरेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   चौलागाईको अध्यक्षतामा नेपाल कतार विजिनेश एशोसिएशन गठन
2.   तामाङ सोसाइटी अमेरिकाको अध्यक्षमा भरत मोक्तानको दावी
3.   मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा २ लाख डलर प्रदान
4.   साउदी सरकारको नियमको स्वागत
5.   क्यान्सर पीडित भूजेललाई संखुवासभा समाज कतारको सहयोग
6.   क्यान्सर रोगी चौलागाईको उपचारार्थ कात्तिके–देउराली समाज कोरियाको सहयोग
7.   नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित
8.   साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु
9.   धुमुर्स–सुन्तली फाउण्डेशनलाई संखुवासभा समाज कतारको सहयोग
10.   काठमाडौं–कुवेत सिधा हवाई उडान सुरु हुदै
11.   मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु
12.   हङकङ सरकारद्धारा नेपाली चेली गुरूङ सम्मानित
13.   अन्र्तर्राष्ट्रिय काभ्रे समाज गठन, संयोजकमा जापानका कपिलदेव थापा
14.   चितवन युवा समूहको दोस्रो विश्व सम्मेलन कात्तिक १ र २ मा हुदै
15.   युएईमा २२ नेपालीको विचल्ली, उद्दारमा जुट्यो एनआरएनए
16.   दुतावासको नाम प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति नेपाली राजदुतावास कतारको गम्भीर ध्यानाकर्षण
17.   सत्रवर्षदेखि साउदी जेलमा रहेका पर्वतका सन्तबहादुरको सरकारसँग पुकार
18.   मलेसियामा मानसिक सन्तुलन गुमेपछि...
19.   नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन
20.   बिरामी कठेतलाई संखुवासभा समाज हङकङको ३ लाख ५० हजार सहयोग
21.   एनआरएन कतारको प्रदेश नं ३ संयोजकमा कार्कीको उम्मेदवारी
22.   एनआरएन कतारको तृतिय उपाध्यक्षमा ढकालको उम्मेदवारी
23.   कतारको घोषणा : अब कतार जान भिसा नचाहिने !
24.   खोटाङ सेवा समाज कतारको एकदिने प्रशिक्षण कार्यकम सम्पन्न
25.   नेपाल सम्पर्क समिति कोरियाको अध्यक्षमा अञ्जु
Results 353: You are at page 1 of 15
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 Next Last

Powered By : Unitech Media