विहिवार, असार ०७ गते, २०७५
शुक्रवार, २०७४ श्रावण २६ गते ०३:११

कुनै देशमा विना भिसा प्रवेशको अवसर पाइन्छ भन्दा तपाईलाइ कस्तो लाग्छ । यस्तै व्यवस्था कतारले गरेको छ । अरब देशहरुको प्रतिवन्धपछि पर्यटनलाई बढाउनका लागि भन्दै कतारले भिसा विना नै आफ्नो देशमा प्रवेशको अनुमति दिने घोषणा गरेको छ । 
 
८० देशका नागरिकलाई विना भिसा कतारमा प्रवेश
 
कताले विश्वका विभिन्न ८० देशका नागरिकलाई विना भिसा आफ्नो देशमा प्रवेश दिने घोषणा गरेको छ । जसमा भारत, चीन, बेलायत, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, लेबनान तथा न्यूजील्याण्ड जस्ता देश रहेका छन् । कतार पर्यटन प्राधिकरणका प्रमुख हसन अल इब्राहीमले भिसा फ्रि प्रवेशको घोषणाले कतार सवैभन्दा स्वतन्त्र क्षेत्र बनेको छ । 
 
अधिकारीहरुका अनुसार ३३ देशका नागरिकलाई १८० दिन कतारमा बस्ने अनुमति मिल्ने छ । जबकी बाँकी ४७ देशका नागरिकलाई एक महिनासम्म त्यहाँ बस्ने अनुमति प्राप्त हुने छ । 
 
यी ८० देशका नगरिकलाई कतार प्रवेशका लागि भिसाका लागि न आवेदन दिन पर्ने छ न त त्यसका लागि पैसाको खर्च गर्न नै पर्ने छ । प्रवेश गर्नका लागि यात्रूका लागि एक छूट पत्र दिइने छ जो फरक फरक राष्ट्रका मानिसका लागि हुने छ । 
 
जून २०१७ मा साउदी अरब तथा बहराइनसमेत ७ खाडी देशले कतारसँगको सम्बन्ध सकिएको घोषणा गरेका थिए । 
 
१८० दिन कतारमा विना भिसा बस्न पाउने ३३ देशका नागरिक यी हुन्
 
अस्ट्रेलिया
बहामास
बेल्जियम
बुल्गेरिया
कास्टारिका
साइप्रस
चेक रिपव्लिक
डेनमार्क 
इस्टोनिया
फिनल्याण्ड
फ्रान्स
जर्मनी
ग्रीस
हंगेरी
आइसल्याण्ड
इटली
लाटभिया 
नेदरल्याण्ड
नर्वेलगायत छन् । 
 
त्यस्तै ३० दिन कतारमा विना भिसा बस्न पाउनेमा 
 
भारत
अर्जेन्टिना ब्राजिल
चिली
चीन
कोलम्बिया
जापान
इन्डोनेशिया
मलेसिया
माल्दिभ्स
रसिया
अमेरिका
बेलायत
दक्षिण कोरिया
भेनेजुएला लगायतका ४७ देश रहेका छन् ।
-लोकान्तरबाट
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   १ सय ९७ मेनपावर कम्पनीको इजाजतपत्र खारेज, ६४ रोजगारदाता कम्पनी कालो सूचीमा
2.   भीएलएनका सञ्चालक श्रेष्ठलाई ललितपुर अदालतले दियो धरौटीमा रिहाइ गर्ने आदेश
3.   सुनसान वैदेशिक रोजगार, असर सर्वत्र
4.   सकसमा वैदेशिक रोजगार
5.   भीएलएनका सञ्चालक श्रेष्ठ अदालतद्धारा धरौटीमा रिहा
6.   ‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव
7.   अर्को बर्षदेखि कोरिया जान सीप, कार्यक्षमता र अन्तर्वार्ता पनि उत्कृष्ट हुनुपर्ने
8.   कोरियन भाषा परीक्षाका नक्कली विद्यार्थी पक्राउ, परीक्षा आज पनि जारी
9.   विदेश पठाउने बाहनामा ठगेको आरोपमा पक्राउ
10.   २०२५ भित्र नेपाललाई बालश्रम मुक्त देश बनाउछौ : श्रममन्त्री विष्ट
11.   कोरिया जान अब भाषासँगै सीप परीक्षण पनि हुने
12.   सबै प्रदेशमा श्रम कार्यालय स्थापना, के–के समेटिए बजेटमा श्रम र वैदेशिक रोजगारको विषय ?
13.   आगामी साउनबाट नियुक्त्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने
14.   ओएससी र भिएलएन तत्काल हटाउन नसकिने मलेसियाको भनाई
15.   स्वेच्छिक अवकाशबाट कर्मचारीले नाम फिर्ता लिन पाउने, पेन्सन पट्टाको बाटो खुल्यो
16.   दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण
17.   व्यवसायीसँगको छलफलमा मन्त्रीले भने–मेनपावरको धरौटी बढ्छ
18.   एक लाख घरेलु कामदार पठाउन नेपाललाई साउदीको प्रस्ताव
19.   जेठभित्रै तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्ने सरकारको तयारी
20.   विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’
21.   दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित
22.   नेपालीलाई टीपीएस सुविधा नविकरण गर्न अमेरिकी सरकारको आह्वान
23.   विदेशबाट फर्किएका युवालाई नीति तथा कार्यक्रममा वेवास्था गरिएको गुनासो
24.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
25.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
Results 415: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media