सोमवार, फाल्गुन ०७ गते, २०७४
बुधवार, २०७४ श्रावण ११ गते २३:३२

वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा निधन भएको छ । मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उनको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए । 
 
डिना भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक थिइन् । कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै थिइन् । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलकी छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख थिइन् । 
 
नेवार परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुर्‍याएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आएकी थिइन्।  वाङ्देलका श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आएका छन् । रासस 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
2.   मुनामदनका संगीतकार शर्माको निधन
3.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
4.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
5.   भविनको ‘छायाँ’ विमोचित
6.   तिम्रो विर्यको मुल्य कति ?
7.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
8.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
9.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
10.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
11.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
12.   बसन्तले ल्याए भुमरी उपन्यास
13.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
14.   हिमालको गोठालो लोकार्पित
15.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
16.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
17.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
18.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
19.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
20.   नारी स्रष्टाहरु सम्मानित
21.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
22.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
23.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
24.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
25.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
Results 63: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media