विहिवार, कार्तिक ०२ गते, २०७४
शुक्रवार, २०७४ श्रावण ०६ गते २३:१५

विश्वमै चर्चित अमेरिकी गायक चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका छन् । आफ्नो पछिल्लो गीति एल्बम् ‘वान मोर लाइट’को प्रचार प्रसारमा व्यस्त रहेका ४१ वर्षीय चेस्टरले शुक्रबार अचानक आत्महत्या गरेका हुन् । 
 
उनको शव घाँटीमा फाँसी लगाएको अवस्थामा उनकै घरबाट लस एन्जलस प्रहरीले फेला पारेको बीबीसीले जनाएको छ । परिवारका सदस्यहरू बाहिर गएको बेला चेस्टरले आत्महत्या गरेको प्रहरीले बताएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 
अन्तर्राष्ट्रिय स्तरको सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक समेत रहेका चेस्टरले लागु औषध सेवन गर्दै आएका थिए । आफ्नो नयाँ गीति एल्बमको प्रचारका लागि उनी पछिल्लो समयमा थुप्रै देशहरूको भ्रमणमा समेत गएका थिए ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
2.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
3.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
4.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
5.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
6.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
7.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
8.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
9.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
10.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
11.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
12.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
13.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
14.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
15.   राजेशले तताए नाइजेरिया
16.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
17.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
18.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
19.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
20.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
21.   उज्यालो उत्सव २०७३को तयारी पुरा
22.   रहेनन् कलाकार रामशेखर नकर्मी
23.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
24.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
25.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
Results 146: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Powered By : Unitech Media