विहिवार, फाल्गुन १० गते, २०७४
शुक्रवार, २०७४ श्रावण ०५ गते ०४:०५

युवा वैदेशिक रोजगार व्यवसायी शंकर आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ युटुव रिलिज भएको छ । नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा सार्वजनिक उक्त गीतमा आचार्य र प्रविण भण्डारीले सयुक्तरुपमा शब्द कोरेका हुन् ।
 
पछिल्लो समय युटुवमा निकै चर्चा बटुल्न सफल गीतमा सृजना शर्मा र हेमराज डाँगीको सुमधुर स्वर सुन्न सकिन्छ । उक्त गीतमा संगित हेमराज डाँगीको र संगित संयोजन बिशाल निरौलाको रहेको छ ।
 
उक्त गीतको भिडियोलाई अर्जुन थापाले निर्देशन गरेका छन् भने नेपाली महिला रेस्लिङ खेलाडि अस्मिता जुरेलिको अभिनय रहेको छ । रामकृष्ण चौलागाईको छायाकंन, हेमन्त लामिछानेको नृत्य निर्देशन र मुना नेपालीको श्रृगांर रहेको भिडियोलाई निर्देशक अर्जुन थापाले नै सम्पादन गरेका हुन् ।
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
2.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
3.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
4.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
5.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
6.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
7.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
8.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
9.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
10.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
11.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
12.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
13.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
14.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
15.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
16.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
17.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
18.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
19.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
20.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
21.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
22.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
23.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
24.   राजेशले तताए नाइजेरिया
25.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
Results 155: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media