सोमवार, असार ११ गते, २०७५
दैनिक १५ सयलाई श्रम स्वीकृति दिने विभागका पुर्व/अन्तिम स्वीकृति शाखा तथा प्यासेजमा फाइल छरपस्ट
शुक्रवार, २०७० पुस २६ गते १९:२६

 
दैनिक १५ सयलाई श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागमा मेनपावरका फाइल विभागका पुर्व/अन्तिम स्वीकृति शाखा तथा  प्यासेजमा छरपस्ट हुन्छन । कागजात नमिलेका फाइललाई विभागका कर्मचारीले घुस लीएर सजिलै  सदर गरेता पनि सम्पूर्ण कागजात भएका फाइललाई भने घुस नपाए पछि अनावस्यक झन्झट देखाएर बोरामा थन्क्याउने गरेको व्यवसायीले बताउने गरेका छन् ।जसले गर्दा व्यवसायीका कैयौ फाइल नै हराउने र गायब हुने गरेका छन् ।  केही  समय अगि महानिर्देशकको रुपमा विभागमा आएका  रबिन्द्र मोहन भट्टराईले  विभागको काममा चासो नदिदा कर्मचारीहरु खुले आम घुस लीएर मात्र काम गर्न गरेका छन् । तर महानिर्देशक भट्टराई भने विभागको काम  सुधार सहज बन्दै गएको  भन्न छाडेका छैनन् । 





















प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   महासंघको प्रथम महाधिबेशन सम्पन्न, अध्यक्षमा कटुवाल सर्वसम्मत
2.   नाट्टाको ५१ औं साधारण सभा एक झलक
3.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
4.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
5.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
6.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
7.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
8.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
9.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
10.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
11.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
12.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
13.   लोक विजयसंग रेडियोमा एक घण्टा
14.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
15.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
16.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
17.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
18.   यसरी गरियो नयाँ बर्षको स्वागत
19.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
20.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
21.   सजिलो छैन कोरियाको रोजगारी
22.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
23.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
24.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
25.   स्वस्थ मासु र रमाइलो दसैं
Results 33: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media