बुधवार, मंसिर २७ गते, २०७४
सोमवार, २०७४ असार ११ गते ००:४०

'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानले जितेकी हुन् । राष्ट्रिय नाचघरमा आयोजित फिनालेमा भोजपुरकी मोक्तान विजेता घोषित भएकी हुन् ।
 
उनले १६ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारेकी हुन् । त्यस्तै 'मिसेस मंगोल नेपाल २०१७' को फस्ट रनरअप सम्झना राई, सेकेन्ड रनरअप रन्जना राना मगर, थर्ड रनरअप चादनी श्रेष्ठ घोषित भए। अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्ट लक्ष्मी शाही, बेस्ट फोटोजेनिक सरु श्रेष्ठ, बेस्ट डिसिप्लिनमा स्मृबति बज्रचार्य, बेस्ट स्माईलमा बर्षा राई खड्गी, बेस्ट पर्सानालिटीमा सम्झना राइ, बेस्ट हेयरमा सितल पुन, बेस्ट कम्प्लेक्सनमा रन्जना राना मगर, मस्ट कन्फिडेन्समा सरिता राई, मस्ट स्टाईलिस्टमा सेन्सी राई , मस्ट एक्टिभमा चादनी श्रेष्ठ, मस्ट स्मार्टमा राधिका श्रेष्ठ, मस्ट चार्मिङमा सुनिता राना मगर, मस्ट ईन्टिलिजेन्टमा मेलिना मोक्तान, बेस्ट ड्रेस्समा सम्झना राई, मस्ट पपुलरमा रन्जना राना मगर र मिसेस पब्लिक चोईसको टाईटल मेलिना मोक्तानले हात पारे ।

 
कार्यक्रमको प्रमुख निर्णायकमा नायक रमेश उप्रेती, संचारकर्मी करुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका जेनी कुँवर र मिस नेपाल २०१४ बिजेता सुबिन लिम्बु रहेका थिए। कार्यक्रमलाई कोरियोग्राफी मोडल हिमानी सुब्बाले गरेकी थिईन ।
- संगीता शाही / प्रशिक्षार्थी पत्रकार
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
2.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
3.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
4.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
5.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
6.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
7.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
8.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
9.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
10.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
11.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
12.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
13.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
14.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
15.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
16.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
17.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
18.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
19.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
20.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
21.   राजेशले तताए नाइजेरिया
22.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
23.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
24.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
25.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
Results 152: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media