विहिवार, कार्तिक ०२ गते, २०७४
शनिवार, २०७४ जेष्ठ २६ गते ०५:२३

 
 
 कुनै समय विदेश हानिने भनेपछि एजेन्ट वा मेनपावर संचालकलाई आँखा चिम्लेर पासपोर्ट बुझाउने नेपाली अब भेटिनै छाडीसके भन्दा हुन्छ । झन् फ्री भिसा फ्री टिकटको निर्णय पछि आएको वैदेशिक रोजगार सम्बन्धि जागरणले त एउटा विदेशिने नेपाली तिनपल्ट सोचेर छ वटा मेनपावर चहारेर मात्र मेनपावरमा पासपोर्ट बुझाउन राजि हुन्छ । त्यसमाथि हातमा सीप नभए पनि जस्तो त्यस्तो काममा कहा विदेश जान्छु भन्छ र । खान बस्न र ओभरटाईम सहित कम्तिमा १२/१५ सय रियल,दिनार या रिंगेट बच्छ कि बच्दैन भन्ने उसको पहिलो प्रश्न हुन्छ ।

एकातिर खाडी मुलुकमा बढ्दै गएको संकट,अर्कोतिर मलेसियन रिंगेटमा आएको गिरावटले त केही कम्पनीको माग पुरा गर्न मेनपावर संचालकले तोरीको फुल देख्छन । झन् ईपीएस भाषा परीक्षाका लागि ७५ हजारले पासपोर्ट होल्ड भएपछि र बाँकी रहेका दलका कार्यकर्ता पनि स्थानीय निर्वाचनमा म्यादी प्रहरी बन्न हिडेपछि त कामदारको खडेरी नै लाग्न थाल्यो कि क्या हो भनेर केही मेनपावरका संचालक भन्न थालिसके ।
 
तर यी सबै पृष्ठभुमिका माझ राजधानीको बालकुमारी पुल नजिकै रहेको इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रालिमा देखिएको दृश्य भने अलि फरक थियो । मलेसियाको एक कम्पनीमा अन्तर्वार्ता दिने कामदारको ओईरो नै थियो इन्टरनेशनल मेनपावरमा । केही एजेन्ट तथा मेनपावर संचालकले पासपोर्ट नै भेटिन छाडिसक्यो भनिरहेका बेला तिनले इश्र्या गर्ने गरि अन्तर्वार्ता दिन आएकाको यी तस्बिर आजको  फ्राईडे फेसमा ।
तस्बिर : दिनेश लुइटेल















 
 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
2.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
3.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
4.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
5.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
6.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
7.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
8.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
9.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
10.   लोक विजयसंग रेडियोमा एक घण्टा
11.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
12.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
13.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
14.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
15.   यसरी गरियो नयाँ बर्षको स्वागत
16.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
17.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
18.   सजिलो छैन कोरियाको रोजगारी
19.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
20.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
21.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
22.   स्वस्थ मासु र रमाइलो दसैं
23.   विजयादशमिको पहिलो दिन घटस्थापना
24.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
25.   नर्बेमा मध्यरातमा घाम ?
Results 30: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media