मंगलवार, जेष्ठ ०८ गते, २०७५
शुक्रवार, २०७४ जेष्ठ १८ गते ०३:०५

चलचित्र तथा फुटकर एल्बममा थुप्रै गीत लेखन गरिसकेका रंगपत्रकार शान्ती प्रियको पहिलो आधुनिक एल्बम ‘अधर’ सार्वजनिक भएको छ ।
 
गीतकार प्रियले राजधानीमा एक कार्यक्रमको आयोजनासहित एल्बम सार्वजनिक गरेका हुन् । कार्यक्रममा बरिष्ट कलाकार बसुन्धरा भुषाल, संगीतकार शम्भुजित बास्कोटा, सन्तोस श्रेष्ठ, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता तथा चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदय, अभिनेत्री खुस्बु खड्का, सारिका घिमिरे ,गायक युवराज चौलागाई, संगीतकार अर्जुन पोखरेल लगायतले एल्बम सामुहिक रुपमा सार्वजनिक गरे ।
 
कार्यक्रममा एल्बम भित्र रहेको चार गीत माथी बनेको म्युजिक भिडियो समेत प्रिमिएर गरिएको थियो । एल्बम अधर भित्र म त माया गर्ने मान्छे, म त माया नफापेको मान्छे, मलाई जस्तो छटपटी, उनको मेरो दुरी चल्यो, याद तिम्रो धेरै आइरह्यो लगायत बोलका गीतहरु रहेका छन् । 
 
दुई दुई गीतमा सन्तोस श्रेष्ठ र दीपक शर्माको र एक गीतमा अर्जुन पोखरेलको संगीत रहेको गीतहरुमा प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल, युवराज चौलागाई लगायतको स्वर रहेका छन् ।
- मन्जु लामा / प्रशिक्षार्थी पत्रकार



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   प्रकाश सपूतको 'बोल माया‍' युट्युब ट्रेन्डिङ नम्बर १ मा (गितको भिडियोसहित)
2.   सलमान अभिनीत एक्सनले भरपूर 'रेस ३' को ट्रेलर सार्वजनिक
3.   नायीका सारा सिरपालीको फेसबुक प्रेम भिडियो मा नै देखियो (हेर्नुहोस भिडियो)
4.   सलमानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित
5.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
6.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
7.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
8.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
9.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
10.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
11.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
12.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
13.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
14.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
15.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
16.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
17.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
18.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
19.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
20.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
21.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
22.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
23.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
24.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
25.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
Results 159: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media