आइतवार, असार १० गते, २०७५
मंगलवार, २०७४ जेष्ठ ०८ गते ०३:१४

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनको समय नजिकिदै जादा एमाले समर्थित व्यवसायीहरुको संगठन नेपाल प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले वर्तमान महासचिव रोहन गुरुङलाई अध्यक्षका उम्मेदवारका रुपमा अघि सार्ने लगभग पक्का भएको छ । 
 
विश्वस्त श्रोतका अनुसार अर्का बलिया आकांक्षी सरोज पोखरेल अध्यक्षमा नउठने भएपछि मञ्चले रोहन गुरुङलाई आफ्नो आधिकारिक उम्मेदवारका रुपमा अघि सार्न लागेको हो । यसका लागि मञ्चले आजै साझ ५ बजे वैठक समेत बोलाएको र सोही बैठकले गुरुङलाई अध्यक्षका उम्मेदवारका रुपमा टुंगो लगाउने पक्कापक्की जस्तै भैसकेको श्रोतको भनाई छ ।
 
उता संघ नेतृत्वका लागि कांग्रेस समर्थित व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले भने आफ्नो आधिकारिक उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन । लोकतान्त्रिक फोरमले पनि एउटा मात्र आधिकारिक प्यानल बनाउन प्रयास गरिरहेपनि धेरै आकांक्षि भएकाले सकिरहेको छैन् । यसलाई मध्यनजर गर्दै सहज ढंगमा नेतृत्व आफ्नो हातमा लिन बलिया उम्मेदवारकारुपमा मञ्चले गुरुङलाई अघि सार्न लागेको बुझिएको छ ।
 
व्यवसायीमाझ लोकप्रिय र स्पष्ट वक्ताका रुपमा चिनिएका वर्तमान महासचिव गुरुङको नाममा मञ्चभित्रै कसैको विरोध नहुँदा र उनको विकल्प पनि नहुँदा मञ्चले उनलाई निर्विवाद अध्यक्षका रुपमा अघि सार्न लागेको हो । बलबहादुर तामाङ नेतृत्वको कार्यसमितिमा मनोनित महासचिव भएर संघको कार्यसमितिमा छिरेका गुरुङ वर्तमान नेतृत्वमा निर्वाचित महासचिवका रुपमा कार्यरत छन । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media