विहिवार, असार ०७ गते, २०७५
मंगलवार, २०७४ जेष्ठ ०८ गते ०१:४०

पत्रकार डब्बु क्षत्रीको पहिलो कथा सँग्रह नमस्ते काठमान्डू सार्वजनिक भएको छ । कालिकास्थनस्थित सर्वनाम नाटकघरमा कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे ।
 
सँग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू‘पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । जुगल डँगोलको सँगीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो ।
 
राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए । सँग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ राखेको पनि उनले जानकारी गराए ।
 
लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो सँग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा रहेको क्षत्रीले व्याख्या गरे ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media