शुक्रवार, बैशाख १४ गते, २०७५
शुक्रवार, २०७४ बैशाख १५ गते २२:०९

शीर्षक पढ्दा लाग्नसक्ला श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले के गल्ति गरेछन या कता बाटो बिराए भनेर । झन् आजत शुक्रबार, सरकारी कर्मचारीलाई पनि अफिसियल पोसाक नलगाउन पाउने छुट ।

अनि सधै जसो कपडामा धारिलो आइरन घोटेर सुट र टाईमा झम्सिखेलमा भेटिने आइएलओका कन्ट्री डिरेक्टर एक बिहानै टुँडिखेलमा हिन्दै गरेको तस्बिर देख्दा धेरैलाई अचम्म लाग्न सक्ला ।
 
तर अचम्म नमान्नुस । १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भको अवसरमा आयोजित प्रभातफेरीमा रोजगार मञ्च डटकमका दिनेश लुइटेलले आफ्नो क्यामरामा कैद गरेका केही रमाइला तस्बिर हुन् यी । जसलाई आजको फ्राईडे फेसमा हामीले राखेका हौें ।
 
पहिला पुरी,अनि पानी 
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ टुँडिखेलमा खाजा खाँदै ।




कसको म्यासेज आयो ?
श्रम तथा रोजगार सचिव लक्ष्मन प्रसाद मैनाली ।


 
कस्तो छ पोज ?
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल ।


 
मेरो त हाँसै मिठो
वैदेशिक रोजगार प्रवर्द्दन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले  


 
हिडाई त राम्रै होला नि ?
नेपाल स्थित आइएलओका कन्ट्री डिरेक्टर रिचर्ड

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
26.   विजयादशमिको पहिलो दिन घटस्थापना
27.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
28.   नर्बेमा मध्यरातमा घाम ?
29.   विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्याङ्क
30.   इन्टरनेटबाट मितेरी साइनो
31.   वाह् सेक्स टोय
32.   अञ्जूको वियोगान्त कथा
33.   कतारमा मल अफ एसिया
Results 33: You are at page 2 of 2
First Prev 1 2

Powered By : Unitech Media