मंगलवार, जेष्ठ ०८ गते, २०७५
सोमवार, २०७४ बैशाख ०३ गते ००:५४

साहित्यकार तथा पत्रकार बसन्त नेपालको नयाँ मौलीक सामाजीक उपन्यास भुमरी बजारमा आएको छ । नेपालको उल्कापात पछिको यो दोस्रो उपन्यास हो । भुमरीलाई शिखा बुक्सले बजारमा ल्याएको हो । 
 
काभ्रे मण्डन देउपुर निवासी नेपालले भुमरी उपन्यासमा नेपालको बिनासकारी भुकम्प र यसले छिन्नभिन्न पारेको टहराबासी नेपालीहरुको जीवनशैलीलाई यथार्त र कलात्मक रुपमा छर्लङ्ग पारेका छन । 
 
काभ्रे, सिन्धुपालन्चोक, धादिङ आदि भुकम्पले प्रभावित स्थानहरुको स्थलगत भ्रमण गरी तयार पारीएको उपन्यास सरल भाषामा लेखिएको छ । हरेक पन्नाहरुमा पाठकहरु तानिई कौतुहलता पैदा गरीदिन्छ यस उपन्यासले । भुकम्प पिडीतहरुले आफ्ना घर भत्किए पछि भोग्नु परेको पिडा उपन्यासमा पोखिएको छ । 
 
त्यसैगरी बैदेशिक रोजगारले समाजमा ल्याएको बिकृति, बिसंगती र खाडीमा नेपालीहरुले भोग्नु परेका पिडालाई कान्छि पात्र मार्फत नेपालले यथार्थता झल्काएका छन ।  जनयुद्धकालमा आफ्नो पितालाई युद्धकारीहरुले हत्या गरे पछि टुहुरी बनेकी कान्छि अन्तत गास, बास र कपासको लागी खाडी मुलुक ओमान फिर्छिन र अनेकौ दुख यातना भोगी जन्मभुमी फिर्छिन अन्तत लेखककी प्रेमिका कान्छि क्यासरको शिकार हुन्छिन । जसले गर्दा प्रेम बियोगान्त बनिदिन्छ ।
 
द्धन्दकालमा बिधवा बनेका सयौँ आमाहरुको आँसु उपन्यासको पन्नाहरुमा पोखिएको छ भने लेखक र कान्छिको प्रेमलाई कलात्मक पारामा प्रस्तुत गरीएको छ ।  बैदेशिक रोजगार, महामारी भुकम्प र प्रेमलाई चिराफारा गरीएको यो उपन्यास अहिलेको रोचक र पठनिय रहेको शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौड्यालले बताए ।
-सिसिरा राई / प्रशिक्षार्थी पत्रकार 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media