शनिवार, माघ ०६ गते, २०७४
सोमवार, २०७३ चैत्र २१ गते २२:३३

गायक राजेश पायल राईले नाइजेरियामा सांस्कृतिक प्रस्तुति दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाको निमन्त्रणमा यहाँ आएका राईले अप्रिल १ मा सांगीतिक प्रस्तुति दिएका हुन् ।
 
लेगोसमा नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा राईले दिएको प्रस्तुतिबाट नेपालीहरुले भरपुर मनोरञ्जन लिए । राईको प्रस्तुतिबाट मनोरञ्जन लिएका प्रवासी नेपालीको ‘वन्स मोर‘, वन्स मोरले‘ राईलाई थप जोस्याएको थियो । दर्शकको हुटहुटीले थप उत्साहित बनेका राईले आफ्ना चर्चित गीतहरु दर्शन नमस्ते , दिक्तेल बजार , नाईं न भन्नू ल , नौजाले मायाले , शीर फूल शीरबन्दी,धरान धनकुटालगायत दर्जनौं गीत गाएर आफ्ना फ्यानहरुलाई मज्जाले नचाए ।
 
राईले पहिलोपटक अफ्रिका महादेशमा प्रस्तुति दिन पाउँदा खुसी लागेको बताए ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
2.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
3.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
4.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
5.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
6.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
7.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
8.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
9.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
10.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
11.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
12.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
13.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
14.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
15.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
16.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
17.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
18.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
19.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
20.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
21.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
22.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
23.   राजेशले तताए नाइजेरिया
24.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
25.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
Results 154: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media