बुधवार, माघ ०३ गते, २०७४
शनिवार, २०७३ चैत्र १८ गते ००:१३

                                                                                                                                                 युवराज नयाँघरे


चैत १८ दमक
 
दमकमा भएको साहित्यकारहरुको एक भेलाले प्रतिभा सम्मान कोष स्थापना गर्ने निर्णय गरेको छ ।

पुर्वाञ्चल क्षेत्रमा रहेर राष्ट्रिय रुपमा स्थापित स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले विदेशमा रहेका नेपाली स्रष्टाहरुको 
सहयोगमा कोष स्थापना गरिने भएको हो ।

कोषको सञ्चालनको लागि साहित्यकार युवराज रिजालको अध्यक्षतामा समिति निर्माण गरिएको छ । गठित समितिको उपाध्यक्षमा कल्पना पोखरेल, सचिव गिरिराज भट्टराई, सह–सचिव युवराज ढकाल र कोषाध्यक्षमा अशोक थापा रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा चोमु पासाङ शेर्पा, कुसुम तामाङ र प्रज्वल बाँस्तोला रहनु भएको छ ।

कोषले हरेक वर्ष पूर्वाञ्चल क्षेत्रबाट राष्ट्रिय रुपमा स्थापित भएका दुईजना स्रष्टाहरुलाई सम्मान गर्ने कोषका सचिव गिरिराज भट्टराईलेजानकारी दिनुभयो ।

विशिष्ट प्रतिभा सम्मान र युवा प्रतिभा सम्मान गरी दुईजना स्रष्टाहरुलाई सम्मान गरिने वहाँले बताउनु भयो । विशिष्ट प्रतिभा र युवा प्रतिभालाई नगद ५० हजार रुपैयाँ सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने पनि वहाँले जानकारी दिनुभयो ।

यस वर्ष काठमाण्डौमा बसेर साहित्य क्षेत्रमा सक्रिय दमकका युवराज नयाँघरेलाई विशिष्ट प्रतिभा सम्मान र दमकमै रहेर साहित्यमा क्रियाशील युवा कवि धनकुटे कान्छालाई युवा प्रतिभा सम्मान गर्न लागिएको कोषका अध्यक्ष रिजालले जानकारी दिनुभयो ।
धनकुटे कान्छा
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media