मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७३ चैत्र १६ गते २२:१५


चलचित्र ‘मन्दिरा’ नयाँ बर्षको असारमा प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना सहित निर्माण युनिटले चलचित्र प्रदर्शन मिति र फस्टलुक सार्वजनिक गरेको हो ।

दिपेश सापकोटाको कथा तथा निर्देशन रहेको चलचित्र एकै घर भित्र छायाँकन सकिएको छ । चलचित्रको कथा एक्सपेरिमेन्ट बताइएको छ । चलचित्र करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका हुन् । हरि भट्टको प्रस्तुति रहेको ‘मन्दिरा’मा सन्तोष सेढाई सह–निर्माता रहेका छन् ।

नरेन खड्का, जेबि. डिसी, बिनी पोखरेली,  प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना, लक्ष्मी बस्नेतलगायतको चलचित्रमा मुख्य भूमिका रहेको छ ।

सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा देवकोइमी राइको संगीत, अर्जुन बिसीको करियोग्राफी र अष्ट महर्जनको द्वन्द छ । चलचित्रको पटकथा तथा सम्बाद अजित लामिछानेले तयार पारेका हुन् । चलचित्र सस्पेनस ड्रामा रहेको निर्देशक सापकोटाले बताए ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
2.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
3.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
4.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
5.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
6.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
7.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
8.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
9.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
10.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
11.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
12.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
13.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
14.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
15.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
16.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
17.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
18.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
19.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
20.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
21.   राजेशले तताए नाइजेरिया
22.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
23.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
24.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
25.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
Results 152: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media