मंगलवार, बैशाख ११ गते, २०७५
सोमवार, २०७३ चैत्र ०६ गते ०३:१४

 
अभिनेत्री स्वस्तीमा खड्का र अभिनेता कर्माले बलिउड गायिका निती मोहनको आवाजमा रहेको गीत ‘एक पल जिन्दगी’को म्युजिक भिडियोमा अभिनय गरेका छन् । 
 
चौधरी गु्रपले निर्माण गरेको यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतका शब्दहरु बसन्त चौधरीले लेखेका छन् भने संगीत शुसान्त र शंकरको रहेको छ । 
 
भारतमा रेकर्ड भएको यो हिन्दी गीतको भिडियोको काम भने नेपालमै समापन भएको छ । नेपालको हात्तिवन वरिपरि भिडियो खिचिएको जानकारी प्राप्त भएको छ । आफूलाई मन पर्ने बलिउड गायिका निती मोहनको आवाजमा आफूले काम गर्न पाउँदा नायिका स्वस्तीमा खड्का निकै खुशी भएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल ईन्स्टाग्राम मार्फत फ्यानहरुसँग सेयर गरेकी छिन् ।  त्यस्तै निर्देशक निकेश खड्काले पनि नितिको आवाजमा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । यो गीतको भिडियोलाई टाईम्स म्युजिकले आफ्नो युट्युब च्यानलमा रिलिज गर्ने छ । 
 
गायिका नितीले सलमान खानको सिनेमा ‘किक’को ‘तु ही तु हर जगा’, ‘सनम तेरी कसम’को खिच मेरी फोटो, ‘जब तक है जान’को  ‘जिया रे’ लगायतका गीतहरुमा आवाज दिएकी छिन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   नायीका सारा सिरपालीको फेसबुक प्रेम भिडियो मा नै देखियो (हेर्नुहोस भिडियो)
2.   सलमानको नेपालमा हुने भनिएको कार्यक्रम स्थगित
3.   अर्जुन पोखरेलको संगीतमा 'लम्फू'को चार गीत सार्वजनिक (गीतको अडियोसहित)
4.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
5.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
6.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
7.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
8.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
9.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
10.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
11.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
12.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
13.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
14.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
15.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
16.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
17.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
18.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
19.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
20.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
21.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
22.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
23.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
24.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
25.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
Results 157: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media