शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७३ चैत्र ०३ गते ०१:२७

व्यावसायिक रुपमा निकै सफल मानिएको बलिउड चलचित्र बाहुबलीको दोस्रो शृंखला अर्थात् ‘बाहुबली–२’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार युट्युवमा ट्रेलर सार्वजनिक गरिएको हो । यसका अतिरिक्त दक्षिण भारतका तीन सय सिनेमाघरमा पनि बिहीबारबाटै यो ट्रेलर प्रदर्शन गरिएको छ ।
 
युट्युवमा यो चलचित्रको ट्रेलरले निकै लोकप्रियता पाएको छ । ट्वीटरमा पनि ‘बाहुबली–२’ को ट्रेलरले राम्रो ‘ट्रेन्ड’ गरिरहेको छ । समग्रमा दर्शकहरुले ट्रेलरको निकै प्रशंसा गरेका छन् । ट्रेलरमा बाहुबलीको एउटा संवाद निकै घतलाग्दो र रोचक मानिएको छ । बाहुबलीले कटप्पालाई भनेका छन्, ‘जबसम्म तपाई मेरो साथ हुनुहुन्छ, मलाई मार्ने मान्छे जन्मिने छैन मामा १’
 
चलचित्रको पहिलो शृंखलाको अन्त्यमा कटप्पाकै हातबाट बाहुबली मारिएको देखाइएको थियो । तर तिनै कटप्पामाथि बाहुबलीले यति विश्वास गरेको दृष्यलाई ट्रेलरमा देखाएपछि दर्शकमा कौतुहलता अझ बढेको छ– ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे रु’
 
रहस्य जान्नका लागि पनि बाहुबली–२ हेर्नैपर्ने हुन्छ दर्शकलाई । किनभने चलचित्रको निर्माण पक्षले यो रहस्यलाई निकै गोप्य राखेको छ, जो २८ अप्रिलमा चलचित्र प्रदर्शन भएपछिमात्र सार्वजनिक हुनेछ ।
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने
2.   पत्रकार तथा गीतकार रवि रोषीको 'डाँडा पारी घाम' सार्वजनिक (म्युजिक भिडियोसहित)
3.   चलचित्र घनचक्करका लागि जेविडिसी अनुबन्धित, अरु कलाकार फाइनल हुनै बाकी
4.   कर्ण शाक्यको ‘म नागरिक कसरी बनौ’ सार्वजनिक (गितसहित)
5.   सानै उमेरमा चर्चा बटुलेका गायक मेक्सम भन्छन–‘संगीत मेरो सपना हो’
6.   कुलतमा फसेपछि ठडिएको ‘पर्खाल’ले रुवायो दर्शकलाई
7.   कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित
8.   विसंगतिले भत्काएको नेपाली समाजको‘पर्खाल’ कार्तिक १४ र १५ गते नाचघरमा जोडिंदै
9.   नेपाल आइडलका निर्देशक पौडेलसहितको प्राविधिक टोली कतारमा
10.   अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड
11.   नेपाल आइडलको ग्राण्ड फिनाले कतारमा हुँदै
12.   छक्का पञ्जा-२ को नयाँ गीत 'नसमाउ नाडीमा' सार्वजनिक (भिडियोसहित)
13.   विश्वचर्चित गायक चेस्टर बेनिङ्गटनले गरे आत्महत्या
14.   युवा व्यवसायी आचार्यको तीजको कोसेली ‘कोही भन्दा छैनौ कम’ (भिडियोसहित)
15.   'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई
16.   रहिनन् 'मोहनी लाग्ला है' की गीतकार कुसुम गजमेर
17.   संचारकर्मी तथा गीतकार शान्तिप्रियले ल्याए पहिलो एकल गीतिसंग्रह ‘अधर’
18.   अब नयाँ नेपाली चलचित्र हाम्रो मुभि डटकमबाट सजिलै हेर्न सकिने
19.   नेपाली चलचित्र ‘मन्दिरा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
20.   बलिउड अभिनेता बिनोद खन्नाको निधन
21.   बेलायती संसद भवनमा ‘भाग्यले बाँचेकाहरु’को प्रर्दशन
22.   रेवन्त बने इन्डियन आइडलका बिजेता, सचिनले दिए अवार्ड
23.   राजेशले तताए नाइजेरिया
24.   चलचित्र ‘मन्दिरा’ को रिलिज डेट घोषणा, असारमा देशभर प्रदर्शनमा आउने
25.   सफलमान र कट्रिना फेरि रोमान्स गर्दै, देखिए अष्ट्रेलियामा
Results 154: You are at page 1 of 7
1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media