बुधवार, माघ ०३ गते, २०७४
विहिवार, २०७३ चैत्र ०२ गते ००:२६

हाँडीगाँउको गहना पोखरीमा हजारौंको सहभागिता..रेडियो सिटी एफ.एम. ९८.८ मा ३ घण्टा निरन्तर प्रत्यक्ष प्रशारण अनि गीत संगीत क्षेत्रका चर्चित व्यक्तित्वको प्रत्यक्ष गायन कार्यक्रम सहित लिस्नर्स क्लव नेपाल र रोटरी क्लव अफ राजधानीद्धारा यस वर्ष आयोजित शन्ति, सद्भाव र साँस्कृतिक पर्व होली विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 

होली कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन स्थानीय त्रि–शक्ति क्लव र त्रि– शक्ति क्लव महिला समुहले संयोजकत्वको भूमिका निर्वाह गरेका थिए । 

हजारौंको संख्यामा युवायुवतीको उपस्थिति, विशेष सांगितिक प्रस्तुति र रेडियो सिटी एफ.एम. ९८.८ को प्रत्यक्ष प्रशारण सहितको त्रिकोणात्मक संयोजनयुक्त यस होली पर्व रोटरीको इतिहासमा नै उल्लासमय, स्मरणीय र उमंगमय भएको रोटरी क्लव अफ राजधानी कि अध्यक्ष डा. कोकिला वैद्यले बताइन् । 

लिस्नर्स क्लव नेपालका अध्यक्ष हरिराम पौडेलले संचार र सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको लिस्नर्स क्लव नेपालले आयोजना गरेको होली विशेष कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबै प्रति धन्यवाद व्यक्त गरे । 

























 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media