सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
176.   नेपाली युवाले जापानमा जिते ११ लाख राशीको वक्तृत्वकला पुरस्कार
177.   परराष्ट्रमन्त्री डा. महतको सम्मानमा एनपिसीसीएको रात्रिभोज
178.   कतारमा अलपत्र परेका दश नेपाली स्वदेश फर्काइयो
179.   इजरायलमा साहित्यकार सरुभक्तसँग साहित्यिक सम्वाद तथा भेटघाट सम्पन्न
180.   ओमानमा सगरमाथा समुहको फुटवल प्रतियोगिता सम्पन्न
181.   कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता
182.   साउदीबाट हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
183.   ३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको योजना
184.   अमेरिकामा कार दुर्घटना हुदा ४ नेपालीको मृत्यु
185.   बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग
186.   जनसम्पर्क समिति अष्ट्रेलियाको मैत्रिपूर्ण फूटवल सम्पन्न
187.   कतारमा ५४ औं नेपाल इन्जिनियर्स डे सम्पन्न
188.   काभ्रे सम्पर्क समिती कतारमा ढुंगाना
189.   मलेसियामा नेपालीको मःम किङ खुल्यो
190.   कोरियामा कार्यरत २३ युवाले दिए जन्मभूमिलाई एम्वुलेन्स उपहार
191.   कतारमा सुगन्ध फैलाउँदै : पिर मोहम्मद
192.   प्रवासबाट पनि समाजसेवामा कमलाको सक्रियता
193.   चितवन सेवा समाज कुवेतमा नयाँ कार्यसमिति
194.   मलेसियाका विदेशीलाई नेपाली स्वादमा लोभ्याउँदै गुष्टा क्याफे
195.   युएईमा नेपालीको लगानी रहेको जिकेएस टायरको उद्घाटन
196.   राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त
197.   रुकुममा आमा बुवाको आँसुको धारा, कतारको अस्पतालमा मा छोरो ९ महिना देखि बेसहारा
198.   नेपाली कामदारको कानुनि अधिकार हनन हुन दिदैनौ : हुवैल
199.   मानवसेवा आश्रमलाई कतारका समाजसेवी गुरुङको सहयोग
200.   ओमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
Results 416: You are at page 8 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media