सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७३ फाल्गुन ०८ गते ०३:१५

रोजगार मञ्च । नेपालका राजनीतिक दलहरुमा प्रवासमा बस्ने नेपालीहरुलाई समेट्ने होड चलेको छ । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा प्रवासका प्रतिनिधीहरु मध्येबाट मलेसियामा कार्यरत युवा व्यवसायी यज्ञप्रसाद कुँवर (योगेन्द्र)ले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । 
 
कुँवर राप्रपाको नेपाली प्रवासी एकता समाज मलेसियाका अध्यक्ष हुन् । कुँवरले मलेसियामा रहेका मात्र नभएर प्रवासमा रहेका लाखौ नेपालीको आफुले प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएको जनाएका छन् । 
 
‘राप्रपाको केन्द्रीय सदस्य चयनमा प्रवासबाट २ वटा कोटा छुट्याइएको छ । यसमा पनि मलेसिया सबैभन्दा धेरै नेपाली रहेको र पार्टीका लागि पनि महत्वपूर्ण क्षेत्र रहेकाले केन्द्रीय सदस्यमा प्रतिनिधत्व आवश्यक देखेर नै उम्मेद्वारी घोषणा गरेको हुँ,’ कुँवरले आफुलाई जिताउन अपिल गरेका छन् । 
 
कुँवरले प्रवासमा रहेका नेपालीहरुको हक अधिकार र प्रवासमा रहेका नेपालीहरुमाझ पनि राप्रपालाई पु¥याउने उद्देश्यका साथ आफु उम्मेदवार बनेको बताएका छन् ।  प्रवासमा रहेका श्रमिकहरुको समस्या समाधान गर्न र राप्रपालाई विश्वमा रहेका नेपालीमाझ चिनाउने उद्देश्यले आफु केन्द्रीय सदस्यमा आउनु पर्ने कुँवरको भनाई छ । 


 
गुल्मी जिल्लाको ठूलो लुम्पेकमा जन्मिएका कुँवर विगत १३ वर्षदेखि मलेसियामा बस्दैं आएका छन् । उनी मलेसियामा बसेर पनि सफल व्यवसायीका रुपमा परिचित छन् । कुँबरले आफ्नो व्यवसायिक यात्रासँगै मलेसियामै रहेर नेपाली कामदारको हकहितका लागि सधैं लागि परिरहेका छन् । कुँबरले मलेसियामा रहेका धेरै नेपालीलाई सहयोग गर्दै आएका छन् भने मलेसियामा सामाजिक कार्यकर्ताका रुपमासमेत परिचित छन् । ‘धेरै नेपाली रहेको मुलुक र नेपालमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको नाताले पनि राप्रपामा मलेसियाबाट प्रतिनिधत्व हुने अपेक्षामा गरेको छु ।’ कुँबरले महाधिबेशनमा आएका राप्रपा प्रतिनिधिहरुलाई भोटको अपिल गरेका छन् । 
 
यद्यपी अहिले प्रवासतर्फको केन्द्रिय सदस्यमा कुवँरको दरिलो प्रतिस्पर्धीमा अन्य कुनैको उम्मेदवारी देखिएको छैन ।  
 



प्रतिक्रियाहरु
Baburam Bhattarai, Sunsari, Inaruwa-09
Best of Luck Brother
उपेन्द्र विक्रम पुरुष , now lalitapur Nepal
राष्ट्रिय प्रजातन्त्र पार्टीमा यज्ञ कुवर जस्ता झुजरु ब्यक्ती हुनै पर्छ तब मात्र पार्टी अर्थमा सुत्रता पाउछ।

प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
276.   मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ
277.   प्रो.मियाद्धारा अनुदित ‘कतारको अध्यागमन तथा आवासीय कानुन’ सार्वजनिक
278.   गल्फ संयोजकमा क्षेत्री र सापकोटाको उम्मेदवारी घोषणा
279.   एनआरएन मलेसियाको अध्यक्षका लागि उम्मेदवारी दिएका भट्टराईद्वारा उम्मेदवारी फिर्ता
280.   जनप्रगतिशिल मोर्चा जापानद्धारा बिरामी गोलेलाई सहयोग
281.   ओमानका लागि कार्यवाहक राजदूत रेग्मीको विदाइ
282.   इजरायलबाट टिर्सट र खाजा बेचेको रकमले विधालय निर्माण गरिदै
283.   नुवाकोटको विद्यालयलाई जनप्रगतिशिल मोर्चा जापानको सहयोग
284.   चितवन यूवा समुह कतारमा पुनः कार्की
285.   युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश नेपाल फर्किए
286.   यूकेमा बस्ने बिष्णुको अगुवाई ५० लाख बराबरको सहयोग वितरण
287.   अमेरिका बस्ने सुरेन्द्रको सामाजिक सेवा
288.   जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा अर्याल
289.   हङकङमा श्रेष्ठलाई स्वागत
290.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
291.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
292.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
293.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
294.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
295.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
296.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
297.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
298.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
299.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
300.   कतारमा शोया दाहालको शोकसभा
Results 416: You are at page 12 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media