विहिवार, कार्तिक ०२ गते, २०७४
आइतवार, २०७० मंसिर २३ गते १५:०४

 
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा कैलालीमा मुसाको चटनी खाएको विषयले निकै चर्चा पाएको थियो । थारु समुदायमा मुसाको चटनीसहितका परिकार बन्नु नौलो होइन । तर, तपाईले कहिल्यै मुसोका कबाबको स्वाद चाख्नु भउको छ रु यदि तपाई यो अनौठो स्वाद चाख्न चाहनुहुन्छ भने भियतनाम भ्रमणमा जानुस् ।राजधानी हनोर्डको बाहिरी इलाका डान फुआगस्थित रेष्टुँरामा मुसाको व्यञ्जन पाइन्छ । मुसाको मासु यो क्षेत्रको लोकप्रिय परिकार हो । यो देशका विभिन्न स्थानमा फैलने क्रम पनि छ । यसअघि उत्तरी रातो नदी र मेकाङ्ग नदी किनारमा बस्ने मानिसहरुले मात्र मुसाको मासु खाने गरेका थिए ।
यस वर्ष जब खेतमा धान काट्न थालियो । किसानहरु मुसा मार्न पनि व्यस्त रहे । ताकि त्यसलाई बजारमा लगेर केही आम्दानी गर्न सकियोस् । समाचारहरुमा जनाइएअनुसार एक किलो मुसाको मासुको मुल्य एक लाख डांग अर्थात ४र५ डलर छ ।




प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रमाइलो संसार
1.   मध्यरातमा भुत बनेर सडकमा निस्कँदा (भिडियो)
2.   क्रिकेटमा कहिल्यै नतोडिने रेकर्डः १ बलमा २८६ रन
3.   बुढी वेश्याहरुको जिन्दगी (फोटोफिचर)
4.   रेष्टुँरामा लोकप्रिय बन्न थाल्यो मुसाको कवाब
5.   आफूमा मात्र सिमित राख्नुपर्ने ६ कुरा
6.   सेक्स लगत्तै भन्न नहुने कुराहरु
7.   एक्लो महसुस गर्दै हुनुहुन्छ ? अधबैंसे मानिसलाई भाडामा लिनुहोस्
8.   छोरीका लागि मरिन् आमा
9.   जोडी टुटेकाहरुमा सम्भोगको चाहना तिब्र
10.   महिलाको झोला कति फोहोर ?

Powered By : Unitech Media