बुधवार, माघ ०३ गते, २०७४
आइतवार, २०७३ पुस १७ गते २१:५८

लेखिका सुष्मा खड्काद्धारा लिखित ‘सिमल’ नामक उपन्यास सार्वजनिक भएको छ । प्रेममा आधारित सो उपन्यासलाई हास्य कलाकार तथा लेखक हरिवंश आचार्यले  सार्वजनिक गरे ।
 
शिखा बुक्सको प्रकाशन र ज्ञानज्योति बुक्स पब्लिकेशन प्रालिको वितरण रहेको ‘सिमल’ लाई जिके पोखरेलले सम्पादन गरेका हुन् ।
 
सोही अवसरमा हास्य कलाकार आचार्यले प्रेम र समाजको बन्धनलाई लेखिका खड्काले उपन्यासमा छर्लङ्ग पारेको बताए । त्यसैगरी लेखिका हरिमाया भेटवाल, पत्रकार-लेखक अस्वीनी कोइराला र हास्य कलाकार राजा राजेन्द्रले ‘सिमल’ उपन्यासले समाजको यथार्थलाई चित्रण गरेको टिप्पणी गरे ।
 
लेखिका खड्काले ‘सिमल’ आफ्नो पहिलो कृति भएको हँुदा पढेर सुझाव दिन अपिल गरिन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   मुनामदनका संगीतकार शर्माको निधन
2.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
3.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
4.   भविनको ‘छायाँ’ विमोचित
5.   तिम्रो विर्यको मुल्य कति ?
6.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
7.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
8.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
9.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
10.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
11.   बसन्तले ल्याए भुमरी उपन्यास
12.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
13.   हिमालको गोठालो लोकार्पित
14.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
15.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
16.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
17.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
18.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
19.   नारी स्रष्टाहरु सम्मानित
20.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
21.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
22.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
23.   संस्मरण : आहै, भट्याउनेको, आहै, स्वरै सुक्यो – उत्तम भट्टराई
24.   साहित्य संगालोको सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न
25.   कथा : विदेशिएकी गर्लफ्रेन्ड
Results 62: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media