मंगलवार, जेष्ठ ०८ गते, २०७५
आइतवार, २०७३ पुस ०२ गते ०४:५३

धुलिखेल, काभ्रे । नेपाली साहित्यको बजारमा हरि कटुवालले नयाँ उपन्यास ‘अधुरो सपना’ लिएर आएका छन् । कटुवालको उपन्यासलाई शनिवार काभ्रेको धुलिखेलमा बरिष्ठ नियात्राकार युवराज नयाँघरेले लोकार्पण गरेका छन् ।  
 
संखुवासभाको खाँदवारीमा जन्मिएका कटुवाल सरकारी सेवामा पाँचखाल नगरपालिकामा कार्यरत रहेका छन् । कटुवालको यो उपन्यास पहिलो साहित्यिक कृति हो ।  

 
उपन्यास लोकार्पण कार्यक्रममा नियात्राकार नयाँघरेले उपन्यासमा कटुवालले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक र प्रशासनिक पक्षहरुको राम्रो चिरफार गरेर पस्केको बताए । उनले भने–‘ उपन्यासले समकालीन र समसामयिकताको परिबेशलाई उतार्न सकेको हुँदा अहिले उपन्यासकारलाई सबैले मलजल गरेर साहित्यिक बजारमा हुर्काउन जरुरी देखिन्छ ।’ उनले कटुवाललाई अझै खारिएर भावी दिनमा आउन आग्रह गर्दै निरन्तरता र सफल लेखनका लागि शुभकामना दिए । 


 
कार्यक्रममा पाँचखाल नगरपालिकाका कार्यकारी अधिकृत बासुदेव भेटवाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार शेखर ढुंगेल, काभे्रका साहित्यकार मोहन दुवालले आम नेपालीहरुको अधुरो सपनालाई उपन्यासले उर्तान सकेको औल्याउँदै कटुवालको लेखनको निरन्तरताको कामना गरे ।   
 
त्यसैगरी कार्यक्रममा उपन्यास अधुरो सपनामा माथि पत्रकार इश्वरीराज राजकुमार मैनाली, पत्रकार महासंघ काभ्रेको सभापति नारायण सापकोटालगायतले टिप्पणी गरे । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
1.   खप्तडमा काठमाडौंका लेखकहरु
2.   बिकुको ‘सपनाको ट्रान्जिटमा’ विमोचित
3.   राष्ट्रिय कलाश्री सम्मान चार जनालाई
4.   मुनामदनका संगीतकार शर्माको निधन
5.   सिड्नीमा निबन्धकार नयाँघरे सम्मानित
6.   क्यानबेरामा साहित्यकार नयाँघरे सम्मानित
7.   भविनको ‘छायाँ’ विमोचित
8.   तिम्रो विर्यको मुल्य कति ?
9.   वरिष्ठ कलाकार डिना वाङ्देलको निधन
10.   झापामा नयाँघरे र धनकुटे कान्छा सम्मानीत
11.   संचारकर्मी डब्बु क्षत्रीको 'नमस्ते काठमाडौं' सार्वजनिक
12.   अनुभूति : सुन्दर गोरखा र ती राष्ट्रनिर्माता
13.   सेल्फी भनेपछि भुतुक्कै भद्रिका
14.   बसन्तले ल्याए भुमरी उपन्यास
15.   नयाँघरे र धनकुटेलाई प्रतिभा पुरस्कार
16.   हिमालको गोठालो लोकार्पित
17.   सुष्माको उपन्यास ‘सिमल’ सार्वजनिक
18.   विश्वमा सबैभन्दा बढी बिक्रि भएका १० पुस्तक यि हुन
19.   वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
20.   अफ्रिकामा जीवा लामिछानेको ‘सरसर्ती संसार’ विमोचित
21.   उपन्यासकार कटुवालको ‘अधुरो सपना’ सार्वजनिक
22.   नारी स्रष्टाहरु सम्मानित
23.   रेडियोमा जागिर खानेको कथा: रेडियोमा कन्डमको कुरा गर्दा घरमा आमाको गाली
24.   निवन्धकार नयाँघरेको नियात्रा संग्रह ‘हाराबारा’ विमोचित
25.   हे भगवान मलाई किन ‘आइमाई’ बनाएनौ ?
Results 65: You are at page 1 of 3
1 2 3 Next Last

Powered By : Unitech Media