बुधवार, माघ ०३ गते, २०७४
सोमवार, २०७० मंसिर १० गते १७:५९

शुक्रबारबाट काठमाण्डौको सर्वनाम थिएटरमा सुरु भएको तेश्रो अन्तरराष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा डब्बु क्षेत्री निर्देशित नेपाली चलचित्र ‘राहादानी’को मारुनी गीत पनि प्रदर्शन गरिएको छ । आइतबार सम्पन्न यो महोत्सवमा विभिन्न देशमा ३२ चलचित्र, बृत्तचित्र एवं म्यूजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।
नेपाली चलचित्रमा मौलिक लोकसंगीत एवं नृत्यले स्थान पाउन छाडेको बेला चलचित्र ‘राहदानी’मा मारुनी पूर्वेली मौलिक लोक नृत्य भाका समेटिएको रहेछ । सोही कारण यो गीति दृष्यलाई महोत्सबमा चयनसँगै प्रदर्शन गरिएको हो ।’ महोत्सबका अध्यक्ष रामप्रसाद कँडेलले भने । लक्ष्मीप्रसाद ढकालको प्रस्तुति रहेको चलचित्र ‘राहदानी’को मारुनी गीतको रिलिज कात्तिक १४ गते गरिएको थियो ।
डा गोबिन्द कुसुमले लेखेको ‘साउनको ठूलो झरी’बोलको यो मारुनीमा बसन्त सापकोटाको संगीत छ । निशा देशारको स्वरमा रहेको यो मारुनीको नृत्य निर्देशन राजु शाहले गरेका हुन् । चलचित्र ‘राहदानी’को प्रदर्शन चैत्र २८ गते निर्माणपक्षको भनाई छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन फिचर
1.   सांगीतिक उचाइमा मञ्जु
2.   प्रवासमा चम्कदै नवराज
3.   लिस्नर्स क्लब र रोटरी क्लब अफ राजधानीले गहना पोखरीमा होली मनायो
4.   समाजसेवामा समर्पण
5.   फरकधारका सिर्जनामा रमाउछु
6.   सुमधुर आवाजकी धनी टीका प्रसाई
7.   ‘बाँच्न कर्म गर्छु,सन्तुष्टीका लागि सिर्जना ।’
8.   दुर्गा खरेल : स्वरमै जादु
9.   ‘कलाकारितामार्फत विश्वमा चिनिने इच्छा छ’
10.   बहुप्रतिक्षित चलचित्र ‘परदेशी’ को फस्टलुक सार्वजनिक (गीत सहित)
11.   सावित्रीको ‘शिशा होस या दिल’ दुबईमा छायांकन
12.   ‘भाग्यले बाँचेकाहरु’ को कथा वृत्तचित्रमा
13.   यर्थाथवादी धरातलमा गीतकार अधिकारी
14.   ओमानमा जनगायक जीवन शर्मा
15.   गुरुङ जाति उद्गमस्थल पहिलोपटक प्रदर्शनीमा
16.   गुरुङ जातिको उदगमस्थलबारे पहिलो फोटो प्रदर्शनी
17.   'काठमाण्डौ जादा' दुबइमा सार्वजनिक
18.   खरेलद्वयले ओमानमा हंगामा मच्चाए
19.   ‘राहादानी’को मारुनी गीत लोकसंगीत महोत्सवमा
20.   कोरिया तताए नेपाली कलाकारले !
21.   खेलकुदः च्याम्पियनस लिगमा मेस्सीको कीर्तिमानी हृयाट्रिक

Powered By : Unitech Media