आइतवार, असार १० गते, २०७५
सोमवार, २०७३ भाद्र ०५ गते ०३:५४


महिलाहरुको महान् चाड तीजको अवसर पारी रोज व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सेन्टरबाट यस अघि तालिम लिएका प्रशिक्षार्थीलाई प्राध्यापक डा. राजश्री श्रेष्ठले प्रमाण पत्र वितरण गर्दै महिलाहरु आत्मनिर्भर बन्नमा तालिमले ठूलो सघाउ पु¥याउने विचार राख्नु भयो ।

राजधानीको दरबारमार्गस्थित मालिङ्गो रेस्टुराँमा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई    सम्मानित पनि गरियो ।
कार्यक्रमकी सभापति तथा रोज व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरकी डाइरेक्टर सोनीका रन्जितले नेपाली नारीहरुलाई आत्मनिर्भर बन्नका लागि सीप सिक्न आग्रह गर्दै तीजका कार्यक्रमबाट अझ आत्मबलको विकास गर्न मद्धत पुगोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रममा मायाघरकी संचालिका तथा समाजसेवी दुर्गा आचार्यले महिलाहरुले तीज कार्यक्रमलाई रचनात्मक रुपमा मनाउनुपर्ने धारणा सो अवसरमा राख्नु भएको थियो ।

कार्यक्रममा अर्की अतिथि प्रभु बैंककी डाइरेक्टर तथा समाजसेवी अम्बिका शर्माले महिलाहरुले समाजका हरेक क्षेत्रमा निकै मुस्किलसँग जुधेर अघि बढ्नुपर्ने भएकोले तीजलाई सन्देशमूलकढंगले मनाउन आम नेपालीहरुलाई आग्रह गर्नु भएको थियो ।



झन्डै तीन घन्टासम्म चलेको सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा सहभागीहरु नाचेर रमाइलो गरेका थिए ।

गायिका भावु देवानले विभिन्न गीतहरु गाएर सांगीतिक माहौल निकै तताएकी थिइन् । कार्यक्रमको संचालन परीषा कारन्जितले गरेकी थिइन् । झन्डै दुई सय नारीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।
     
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
2.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
3.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
4.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
5.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
6.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
7.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
8.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
9.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
10.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
11.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
12.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
13.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
14.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
15.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
16.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
17.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
18.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
19.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
20.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
21.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
22.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
23.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
24.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
25.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
Results 725: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media