बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७० कार्तिक २६ गते २२:५७

परराष्ट्र मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दुतावासको चार्ज डे अफेयर्समा सहसचिव कृष्णप्रसाद ढकाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
९ महिनाअघि परराष्ट्र सेवामा आएका ढकाल मन्त्रालयमा हाल बहुपक्षीय आर्थिक मामला एवं एनआरएन महाशाखा सम्बद्ध छन् । दिल्ली नियोगमा दुई बर्षदेखि राजदूत पद रिक्त रहेकोमा सहसचिव खगनाथ अधिकारीले कार्यवाहक हैसियतमा जिम्मेवारी निर्वाह गर्दै आएका छन् । उनको चार बर्षे कार्यकाल आगामी चैत ३० मा टुङ्गनि लागेकोमा नियमानुसार छ महिनाअघि नयाा पदस्थापन गर्न सकिने व्यवस्था छ ।
भारतजस्तो महत्वपूर्ण मुलुकको कुटनीतिक नियोगमा पहिलोपटक कनिष्ठ सहसचिवलाई ुकार्यवाहकु जिम्मेवारी दिएर परराष्ट्रले पठाउन लागेको हो । परराष्ट्रमा आउनुअघि योजना अयोग, सूचना बिभागलगायतमा सेवारत ढकाल लिखित खुला परीक्षाबाट परराष्ट्र सेवाको सहसचिवमा आएका हुन् । दिल्ली नियोगबाट सहसचिव अधिकारी मन्त्रालयमा र्फकनासाथ ढकालले पदभार ग्रहण गर्नेछन् ।
यसअघि कांग्रेस कोटामा आएका राजदूत रुक्मशमशेर राणा ुब्यापारिक संग्लनताको विवादुका कारण फिर्ता बोलाइएका थिए । त्यसपछि एमाओवादी दलबाट राजदूत नाममा प्रस्तावित चन्द्रकान्त पौडे र राम कार्कीको नाममा भारत सरकारबाट एग्रिमो सहमती नगएपछि दिल्ली नियोग राजदूतबिहिन छ ।
यसैगरी, सहसचिव सरहको अर्को पद कायम रहेको वासिङटन डीसीस्थित नियोगमा परराष्ट्रले ऋषिराम घिमिरेलाई चार्ज डे अफेयर्स जिम्मेवारी दिने भएको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media