बुधवार, मंसिर २७ गते, २०७४
सोमवार, २०७३ बैशाख १३ गते १४:४०

 
.
माधव प्रसाद पंगेनी

घरबाट बिदेशमा बस्ने श्रीमानलाई श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ? 

जवाफ मा श्रीमान भन्छन अफिसमा, कामदारहरुलाई काम सिकाउदै छु ।

श्रीमती : के के सुबिधा छ नी ?

श्रीमान : कुरा नगर यहॉ त धेरै रमाईलो छ । धेरैजना सँग हल्लामा रमाएर काम गर्छु । यहॉ त लाईन जॉदैन तर रातीमा कहिलेकाही त समस्या 
हुन्छ सबै ठीक छ, मोवाईल चार्च गर्न सार्है सजिलो छ ?

श्रीमती : भिडियोकलमा गफ गरौन हामीले पनि हेर्ने रहर लाग्यो ...

श्रीमान : मिल्दैन यहॉ म धेरै भिडमा छु बरु पैसा खॉचो छ की पठाई दिउला नी । घरमा राम्रो हेरचाह गर्नु मेरो कत्ती पनि चिन्ता नलिनु । घरपरिवारको र आफ्नो ख्याल गर्नु । 

म अफिसमा कम्प्युटर चलाउने काम गर्छु । एसी छ घाममा निस्कन पर्दैन जागिर सजिलो छ चिन्ता नलिनु ल । नयॉ मोबाईल किनेर पठाउला ल ।

तर वास्तबमा बिदेश भन्ने र गर्नेमा धेरै फरक छ । 

धेरैकुरा लुकाउनु पर्ने हाम्रो बाध्यता । 

नेपालमा यसरी कमाएर पठाएको रकमको सहि ठाउँमा सदुपयोग नहुनु र २-४ बर्षमा घरमा जॉदा न सम्पत्ती न त श्रीमती धेरैका, त्यसैले सबैले बिदेशको रगत र पसिनाको कदर गरौ दुरुपयोग नगरौ ।

 (पंगेनीको फेसबुकबाट)



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: फिचर
1.   थाई नरेश भुमिबोलको अन्तेष्टिमा नेपालीवासीहरुको श्रद्धासुमन (फोटोफिचर)
2.   लाप्राक नमुनाबस्ती निर्माण अन्तिम चरणमा (फोटोफिचर)
3.   इन्टरनेशनल मेनपावरमा अन्तर्वार्ता दिनेको ओइरो (फोटो फिचर)
4.   तपाइँ कतिको सकारात्मक हुनुहुन्छ ?
5.   १७औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताहको शुभारम्भ ( फोटो फिचर )
6.   ‘आउट अफ ट्रयाक’मा श्रम मन्त्री देखि विदेशी
7.   सामाजिक सेवामा रोटरी र लिस्नर्स क्लब : रक्तदान र दन्त परिक्षण शिविर सम्पन्न ।
8.   कामदार विदेश पठाइदिएर व्यवसायीले कसैलाई गुन लगाएका होइनन्ः प्रधानमन्त्री ओली
9.   मनै लोभ्याउने रानिकोट (फोटोफिचरसहित)
10.   प्रत्येक घरका एक जनालाई जागिर दिने योजना
11.   लोक विजयसंग रेडियोमा एक घण्टा
12.   श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ?
13.   आफु मरेरै यात्रु बचाउने यी महान पाइलट
14.   फ्री भिषा फ्री टिकटको विरुद्ध मेनपावर नै बन्द गरि आन्दोलनमा व्यवसायीहरु (फोटोफिचर)
15.   मलेसियाको दुतावासमा नेपालीको पीडा (फोटोफिचर)
16.   यसरी गरियो नयाँ बर्षको स्वागत
17.   घरबेटीले बिधान बनाए भनेपछि डेरावाल पनि के कम ।
18.   नेपालको छाउपडी कुप्रथाबारे गार्डियनको फोटोकथा
19.   सजिलो छैन कोरियाको रोजगारी
20.   वैदेशिक रोजगार विभागको बेहाल (फोटो फिचर)
21.   मण्डेलाको अन्तिम विदाइ(फोटोफिचर)
22.   ग्राहक तान्न ब्रान्डेड कार कम्पनीका बिशेष उपहार
23.   स्वस्थ मासु र रमाइलो दसैं
24.   विजयादशमिको पहिलो दिन घटस्थापना
25.   कस्तो फोटो मान्य हुन्छ डिभी लटरीमा ?
Results 31: You are at page 1 of 2
1 2 Next Last

Powered By : Unitech Media